BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    मास्कमाण्डु तेस्रोको समापन

    संसार न्यूज संवाददाताफागुन २, २०७४

    काठमाडौँको रत्नपार्कमा प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने नारासहित सहभागी मास्कमाण्डु तेस्रोका अभियन्ताहरु । वायु प्रदूषणको विरुद्धमा साझा संकल्पका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डु तेस्रो ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै बुधबार समापन भएको छ । तस्वीर : कृष्ण अधिकारी, रासस

    ३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad