BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    प्रम देउवा सम्बोधन गर्दै

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    देशमा प्रतिनिधिसभा, प्रदेशसभा र राज्यसभाको तीनवटै निर्वाचन भइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने परम्परा अनुसारै प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

    प्रधानमन्त्रीले बुधबारनै देशबासीका नाममा सम्बोधन गर्ने भनिए पनि बुधबार बस्ने भनेको मन्त्रिपरिषद्को बैठक बस्न नसकेकोले आज बिहान ९ बजे बैठक बस्ने र त्यसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

    ७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad