BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    खुँजेली बनिन् वाणिज्य बैंकको पहिलो महिला सिईओ,पाईन् मेगा बैंकको जिम्मेवारी

    संसार न्यूज संवाददाताचैत्र ३०, २०७४

    anupama

    मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छन् ।
    मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको हो । खुञ्जेलीले आगामी बैशाख २ देखि मेगाको सिईओको रुपमा कार्यभार सम्हाल्ने छिन् ।

    अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । खुञ्जेलीसँग् २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
    उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् ।
    स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट काम शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् । उनले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् ।

    ७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad