BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    माल्दिभ्समा बस्ने नेपालीद्वारा अभिनित चौधरी गितको भिडियो सार्वजनिक

    राजन पराजुली, माल्दिभ्सबैशाख १, २०७५

    pp

    कुमार कठरीयाको शब्दमा उत्कृष्ट चौधरी गित सार्वजनिक भएको छ ।
    मालेदिभ्सका विभिन्न रमणिय क्षेत्रमा छायांकन गरिएको उक्त भिडियो राम कुमार कठरीयाको शब्द संगीतमा बनेको हो । ‘सान मारे सान मारे’ बोलको गीत उक्त गीत हमार म्युजिकको अफिसियल युट्युव च्यानलमानर्फत बजारमा ल्याइएको हो ।
    मालदिभ्समा कामको शिलशिलामा बस्ने नेपाली कलाकारले अभिनय गरी उक्त म्युजिक भिडियो तयार पारीएको हो । जसको कलाकारमा प्रशान्त थापा, केशव चालिसे र लक्ष्मी तामाङले अभिनय गरेका छन् भने डाईरेक्टर प्रशान्त थापा रहेका छन् ।

    १००१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad