BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    कुर्दिस्तानमा नयाँ वर्ष कार्यक्रम

    संसार न्यूज संवाददाताबैशाख २, २०७५

    kurdakistan-samaj
    कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तानको संयुक्त आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय कलाकारहरुले प्रस्तुती प्रदर्शन गरेका थिए ।

    ४१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad