BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

     विदेशका ‘कोमा’ मा रहेका विरामी ल्याइने

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    komama-nepali

    ३ बैशाख, काठमाडौं । श्रम तथा रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी क्रममा विभिन्न मुलुकमा बिरामी परि कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ । नेपाल सरकारले जिम्मा नलिँदा खाडी मुलुकका अस्पतालको कोमामा रहेका दुईदर्जन भन्दा बढी बिरामीलाई स्वदेश ल्याउन सकिएको छैन ।
    मन्त्रालयले ती बिरामी ल्याउनका लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । ‘विदेशमा कामको सीलसीलामा दुर्घटना वा अंगभंग भइ कोममा रहेका बिरामीलाई नेपाल ल्याई सुविधा सम्पन्न अस्पतालमा उपचार व्यवस्था मिलाउने निर्णय गरिएको छ,’ श्रममन्त्री गोर्कण राज विष्टले भने । कान्तिपुर दैनिकबाट

    ९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad