BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    नेपाली चेली विष्णुमाया डा. अम्बेडकर पुरस्कारद्वारा सम्मानित

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    award2अमेरिकाको न्युयोर्कमा गत अप्रिल १३ तारिख आयोजित डा. अम्बेडकर बार्षिक पुरस्कार समारोहमा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार लगायत विश्वका ९ व्यक्तित्वहरू सम्मानित भएका छन् ।
    उक्त समारोह “फाउन्डेसन फर ह्युमन होराइजन युएसए”ले एआई अप्राकृतिक मेधावीले न्यूयोर्कमा गरेको हो । सम्मानित हुनेहरुमा प्रा संजय खोब्रागादी, जिन गुबाई बोल्क, स्नेहा भालेराव, क्याप्टेन बिनय भोमबोले अफ एयर इन्डिया, मिस अरब युएसए २०१८ ईनास अलवम तथा संचारकर्मी राज्नेद्र कुमार गौतम आदि सम्मानित भएका छन् ।

    १२७ औ बार्षिकी को उपलक्ष्यमा “फाउनडेसन फर ह्युमन होराइजन युएसए”ले सयुक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक मामला बिभाग को सहकार्यमा उक्त कार्यक्रम को आयोजना गरेको हो ।

    १०९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad