BizPati

  • Ad
  • आज : २०७५ आषाढ ३२ गते
    Headlines :
    Ad

    के भयो त प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेटमा ?

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    prachanda-kp-oli३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनिहरुबीच छलफल भएको हो ।

    दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो ।

    १३७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad