BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

     मिटर व्याज आतंक, भागाभागदेखि आत्महत्यासम्म

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    tension४ बैशाख, तुलसीपुर । चर्को मिटर व्याजका कारण तुलसीपुरका धेरै व्यवसायीको उठीबास भएको खुल्न आएको छ । ऋण दिएवापत चर्को व्याज असुल्नेलाई मिटर व्याज भन्ने गरिन्छ, जुन गैरकानुनी कार्य हो । ऋण लागेवापत सय रुपैयाँको मासिक ३ रुपैयाँ देखि लाख रुपैयाको दैनिक हजार सम्म तिर्ने गरेको खुलेको छ । कतिपय व्यापारीहरु मिटर व्याजकै कारण सात÷आठ वर्षको अन्तरालमा करोडपरितबाट रोडपति बन्न पुगेको स्रोतले बताएको छ । उनीहरुमध्ये कतिपयलाई एकातिर चर्को व्याजको पीडा छ भने अर्कातिर मुद्दा मामिलाको झमेला समेत आइपरेको छ । यस किसिमको चर्को व्याजको परिणामस्वरुप आत्महत्याको परिस्थिति सम्म सिर्जना भएको छ । आजको राजधानी दैनिकबाट

    ५१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad