BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

    सांसद्ले कार्यकर्तालाई साइकल किनेर पनि बाँडे

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    cycle

    ४ बैशाख, काठमाडौं । सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरुले साइकल किनेर कार्यकर्तालाई बाड्नेदखि योग शिविर चलाउने सम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठिमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
    सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याईको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठिमा खर्च गर्न पाइदैन । तर, निर्वाचन क्षेत्र पूवर्पाधार विकासको बजेटलmे बारामा १७० र रौतहटमा ३१४ गरी ४८४ साइकल खरिद गरेर वितरण गरिएको छ । यसमा ३४ लाख २८ हजार खर्च गरिएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । आजको नयाँपत्रिका दैनिकबाट

    १४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad