BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

    विभागकै डिजाइनमा बनेका सडक र पुल त्रटिपूर्ण

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    ४ बैशाख, काठमाडौं । सडक र पुलको नक्सांकन (इन्जिनियरिङ डिजाइन) का लागि सडक विभाग र अन्तर्गतका कार्यालयलाई नेपालमा सबैभन्दा अब्बल मानिन्छ । परामर्शदाताबाट गरिएका डिजाईनलाई समेत परीक्षण गर्नुका साथै यर्थाथपरक बनाई लागत र निर्माण अवधि वृद्धिहुनबाट बचाउन सक्ने ल्याकत विभागसँग छ । तर, तिनै निकायबाट भइरहेको सडक र पुलको डिजाइन त्रुटिपूर्ण हुने क्रम बढ्न थालेको छ । यसले एकातिर आयोजना सम्पन्न हुन ढिलाई भएको छ भने अर्कातिर लागत पनि वृद्धि भइरहेको छ । महालेखा परीक्षकको ५५ औं बार्षिक प्रतिवेदनले विभागको त्रुटिपूर्ण डिजाईन र कमजोरीबारे उल्लेख गरेको छ । आजको नयाँपत्रिका दैनिकबाट

    ५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad