BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    अनिता सुब्बाको आँशु गित 

    संसार न्यूज संवाददाताबैशाख ५, २०७५

    गायिका अनिता सुब्बाको आँशु नामक नयाँ गीत २०१८र२०७५ सार्बजनिक भएको छ । उनले उक्त गीत नेपाली नयाँ बर्षको शुभ अवसरमा निकालेकी हुन् । युट्युबको लागि म्युजिक नेपाल आधिकारिक च्यानल रहेको छ ।

    गितको बोल आँशु हो रहेको छ भने शब्द न्युयोर्कका चर्चित वकिल बिनोद रोकाको रहेको छ । संगीत रचयिता गायक हरिस माथेमाले दिएका छन् । यसै गरि संगीत व्यवस्थापन किरण कंडेलको रहेको छ भने निर्देशन सुरेन्द्रमान सिंहको रहेको छ ।

    ५६४ पटक
    प्रतिकृया दिनुहोस्