BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गजल ५१

    नविन प्रभात, विन्निपेग मेनिटोबा क्यानाडाबैशाख १९, २०७५

    नविन प्रभात
    लेखिनु पर्छ गजल मित्र मनेहरु मरेको
    छापिनु पर्छ कितान भित्र मनेहरु मरेको

    जागौँ उठौँ भन्दै माटोका निम्ति लडेका
    बनिनु पर्छ अब चलचित्र मनेहरु मरेको

    अपवित्र हुँदैछन् आज शहिदका बलिदान
    कस्ले बनाउन सक्छ पवित्र मनेहरु मरेको

    भन्नु पर्छ साहसी बहादुर ती योद्धालाई
    बनाइनु हुन्न गलत चरित्र मनेहरु मरेको

    इति

    ७४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad