BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    अफ्रिकी मुलुक युगाण्डामा स्याङ्जाका युवाद्धारा आत्महत्या

    संसार न्यूज संवाददाताबैशाख २०, २०७५

    ugnda

    कम्पला, युगान्डा । अफ्रिकी मुलुक युगाण्डामा स्याङजाका युवाले आत्महत्या गरेका छन् ।
    कुवाकोट– ३, अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले मंगलबार आत्महत्या गरेका हुन् । एनआरएनए युगाण्डाका पूर्बअध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको तथा युगान्डा प्रहरीले आबश्यक जाचबुझ गरिरहेको बुझिएको छ ।

    ugnda11

    ११३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad