BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ निर्वाचन-विशेष-२०७४

    निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

    १९ चैत, सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन् । कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट आज गिरीको अध्यक्षतामा २५...बाँकी

    समानुपातिकतर्फ एमालेको अग्रता कायमै

    २६ मंसिर, काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ ।...बाँकी

    गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

    २६ मंसिर,गोरखा  (रासस) : प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ । नेकपा...बाँकी

    चर्चित भएर पनि जो पराजित भए

    काठमाडौँ, २६ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको...बाँकी

    छ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाइ,हेर्नुहोस् तालिकामा

    २६ मंसिर, काठमाडौँ : पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र...बाँकी

    प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई, कहाँबाट कसले जिते

    २६ मंसिर, काठमाडाँै : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये...बाँकी

    स्याङ्जा–१ मा वाम गठबन्धनका मरासिनी विजयी,

    २६ मंसिर, वालिङ, स्याङ्जा  : स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । मरासिनीले ३९...बाँकी

    सर्लाही ४ मा कांग्रेसका अमरेशकुमार सिंह विजयी

    २६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंहले २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले...बाँकी

    पर्वतमा समानुपातिकमा एमाले पहिलो दल, अरु दलको अवस्था कस्तो छ ?

    २६ मंसिर, फलेवास, पर्वत । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी...बाँकी

    नेपाली कांग्रसको दवदवा तोड्दै स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

    २६ मंसिर, वालिङ, स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई...बाँकी

    Ad
    Ad
    Ad
    Ad