BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४, मुख्य समाचार

    काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि, विवेकशील साझा दोस्रो

    congresh-flag

    २५ मंसिर, काठमाडाँै   : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ । सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ ।...बाँकी

    सुनसरीमा मतगणना स्थगित, मतगणनामा नोट !

    २५ मंसिर,इटहरी  (रासस) : सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । सात घण्टाअघिदेखि शुरु भएको...बाँकी

    काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

    uml&ucpn

    २५ मंसिर, बनेपा (रासस) : काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१...बाँकी

    विजुक्छेको विरासत जोगाउँदै सुवाल १५ हजार बढी मत ल्याएर विजयी

    prem-suwal

    २५ मंसिर, काठमाडौं । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । भक्तपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका प्रेम सुवालले ३३ हजार ७६ मत प्राप्त गरेर...बाँकी

    चितवन ३ बाट अध्यक्ष प्रचण्ड विजयी

    prachanda11

    २५ मंसिर, चितवन ।  चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन् । बाम गठबन्धनका तथा उम्मेदवार पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ४८ हजार २६९ मतका साथ आफ्ना...बाँकी

    सुनसरी क्षेत्र नं १ मा जयराईले हराए अशोक राईलाई

    jaya-kumar-rai

    २५ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् । आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी...बाँकी

    चितवनमा १० हजार मतको हाराहारीमा प्रचण्ड अगाडि

    prachanda--pande

    २३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना प्रतिद्धन्द्धी राप्रपाका विक्रम पाण्डे भन्दा १० हजार मतसहित अग्रता कायम गरेका छन् । वामगठबन्धनका तर्फबाट उम्मेदवार रहेका...बाँकी

    तेह्रथुमका तीन सिटनै वाम गठबन्धनको पोल्टामा

    uml&ucpn

    २५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । २ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन्...बाँकी

    महोत्तरी १ बाट माओवादी केन्द्रका पोखरेल विजयी

    girirajmani

    २५ मंसिर, काठमाडौं । महोत्तरी क्षेत्र नं १ बाट बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पोखरेलले २३ हजार ७७६ मत ल्याएर विजयी भएका छन् भने उनको...बाँकी

    नवलपरासी १ मा महामन्त्री कोइराला र २ मा कंडेल विजयी

    sasanka-koirala

    २५ मंसिर, नवलपरासी । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार...बाँकी

    Ad
    Ad