BizPati

  • Ad
  • Ad
  • आज : २०७५ जेठ १० गते
    Headlines :
    Ad

    गृहपृष्ठ निर्वाचन-विशेष-२०७४, प्रदेश-तथा-प्रतिनिधिसभा

    सिरहा ४ मा राजपाका नेता यादव विजयी

    २५ मंसिर, लहान । सिरहाको प्रतिनिधिसभा क्षेत्र न ४ मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव विजयी भएका छन् । गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम...बाँकी

    प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै विजयी बनिन् विना

    २५ मंसिर, काठमाडौं । आफ्ना प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै कन्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विना मगर विजयी बनेकी छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धनबाट साझा उम्मेदवारी बनेकी नेकपा माओवादी...बाँकी

    दुवै निर्वाचनमा ६८.६३ प्रतिशत मतदान

    २४ मंसिर, काठमाडौँ : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र...बाँकी

    सुर्खेत क्षेत्र नं २ प्रदेश (क) मा एमालेका कँडेल विजयी

    २४ मंसिर,सुर्खेत  : सुर्खेतको क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार यामलाल कँडेल २१ हजार २८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलराज रेग्मीले...बाँकी

    उदयपुरमा प्रदेशसभा (ख)को २ मा काँग्रेस र १(क) मा वाम गठबन्धन विजयी

    २४ मंसिर, गाईघाट, उदयपुर  : उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)को २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्व वाम गठबन्धनका रामबहादुर...बाँकी

    सप्तरी ३ (ख)मा राजपाका यादव विजयी

    २४ मंसिर, राजविराज (रासस) : सप्तरी क्षेत्र नं ३ (ख) मा राजपा नेपालका विशेश्वरप्रसाद यादव विजयी हुनुभएको छ । जिल्ल्ला मुख्य निर्वाचन कार्यालयका सार्वजनिक गरेको मतपरिणमअनुसार यादवले १० हजार ३२८ मत ल्याएर विजयी भएका हुन्...बाँकी

    पर्वतबाट तीनै स्थानमा वाम उम्मेदवार विजयी

    २४ मंसिर, फलेवास पर्वत  (रासस) : पर्वतबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मत गणनाबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गिरीले नेपाली...बाँकी

    रौतहटमा काँग्रेस दुई क्षेत्र, एक/एक क्षेत्रमा माओवादी र राजपा

    २४ मंसिर,गौर, रौतहट  (रासस) : रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक/एक क्षेत्रमा विजयी भएको छ । क्षेत्र...बाँकी

    सप्तरी–२ प्रदेश (क)मा संघीय फोरमका साह विजयी

    २४ मंसिर, राजविराज : सप्तरी क्षेत्र नं २ को प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्रप्रसाद साह १० हजार ५७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले सात हजार...बाँकी

    चितवन–२ बाट एमालेका पोखरेल विजयी

      २४ मंसिर, चितवन  : जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका...बाँकी

    Ad
    Ad
    Ad
    Ad