BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ निर्वाचन-विशेष-२०७४, प्रदेश-तथा-प्रतिनिधिसभा

    डडेल्धुराबाट प्रधानमन्त्री शेर बहादुर देउवा विजयी

    २४ मंसिर, काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री शेर बहादुर देउवा विजयी भएका छन् । अत्यन्तै चासोको रुपमा हेरिएको डेडल्धुरामा देउवाले आफ्ना प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका लेखराज भट्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका...बाँकी

    राप्रपा अध्यक्ष थापालाई हराउँदै मकवानपुर १ मा दाहाल विजयी

    २४ मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल...बाँकी

    जितेपछि महराले भने-जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्छु

    २४ मंसिर, तुलसीपुर । उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट निर्वाचित भएकाछन् । विजयीपछि कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताएका छन् । महराले...बाँकी

    क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका थापा भारी मतअन्तरले विजयी

    २३ मंसिर, भक्तपुर  : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार शशिजंग थापा भारी मतअन्तरले विजयी हुनुभएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका थापाले १९ हजार ५१५...बाँकी

    ललितपुर प्रदेशसभा क्षेत्र नं ३ (क) र (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी

    २३ मंसिर, ललितपुर  : प्रदेशसभा क्षेत्र नं ३ (क) र ३ (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र ३ (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जन १४ हजार ६२४ मत ल्याएर...बाँकी

    सन्धिखर्क नगरपालिका–५ ‘क’ र ‘ख’  केन्द्रमा पुनः मतदान, १२७२ मत खस्यो

    २३ मंसिर, सन्धिखर्क : मंसिर २१ गते स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान...बाँकी

    कास्की निर्वाचन क्षेत्र नं १ को (क) मा कोइराला (ख) मा गुरुङ, परियार पराजित

    २३ मंसिर, पोखरा : कास्की क्षेत्र नं १ प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार (माओवादी केन्द्र)का नेता दीपक कोइराला १८ हजार ७२७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन परियारले...बाँकी

    फरार सूचीमा रहेका चौधरी मतगणनामा अगाडि

    २३ मंसिर, धनगढी  : (रासस) कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली काँग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिइरहनुभएको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच...बाँकी

    मकवानपुर १ को (ख) मा वाम, २ को (क) मा वाम र (ख) मा लोकतान्त्रिक गठबन्धन विजयी

    २३ मंसिर , हेटौँडा : मकवानपुर क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका...बाँकी

    बाँके १ (क) मा माओवादीका केसी विजयी

    २३ मंसिर, बाँके : बाँके क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णा केसी १३ हजार ४३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले...बाँकी