BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ निर्वाचन-विशेष-२०७४, प्रदेश-तथा-प्रतिनिधिसभा, मुख्य समाचार

    पाल्पा २ मा वाम गठबन्धनका सोम प्रसाद पाण्डे विजयी

    २३ मंसिर, काठमाडौं । पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सोम प्रसाद पाण्डे वियजी भएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्वसांसद तथा उद्योगमन्त्री समेत रहेका पाण्डेले राप्रपा (प्रजातान्त्रिक) र नेपाली कांग्रेस गठबन्धनको लोकतान्त्रिक...बाँकी

    सत्र हजार बढी भोट ल्याएर इलामबाट झलनाथ खनाल विजयी

    २४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल १७ हजार बढी भोट ल्याएर ईलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् । पूर्वप्रधानमन्त्री समेत नेता खनालले आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र...बाँकी

    डडेल्धुराबाट प्रधानमन्त्री शेर बहादुर देउवा विजयी

    २४ मंसिर, काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री शेर बहादुर देउवा विजयी भएका छन् । अत्यन्तै चासोको रुपमा हेरिएको डेडल्धुरामा देउवाले आफ्ना प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका लेखराज भट्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका...बाँकी

    राप्रपा अध्यक्ष थापालाई हराउँदै मकवानपुर १ मा दाहाल विजयी

    २४ मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल...बाँकी

    जितेपछि महराले भने-जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्छु

    २४ मंसिर, तुलसीपुर । उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट निर्वाचित भएकाछन् । विजयीपछि कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताएका छन् । महराले...बाँकी

    निधिलाई हराउँदै धनुषा ३ बाट राजेन्द्र महतो विजयी

    २४ मंसिर, जनकपुर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार महतोले ३० हजार ७५० मत प्राप्त गरी विजयी...बाँकी

    क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका थापा भारी मतअन्तरले विजयी

    २३ मंसिर, भक्तपुर  : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार शशिजंग थापा भारी मतअन्तरले विजयी हुनुभएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका थापाले १९ हजार ५१५...बाँकी

    ललितपुर प्रदेशसभा क्षेत्र नं ३ (क) र (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी

    २३ मंसिर, ललितपुर  : प्रदेशसभा क्षेत्र नं ३ (क) र ३ (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र ३ (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जन १४ हजार ६२४ मत ल्याएर...बाँकी

    रौतहटमा झडप, एकको मृत्यु

     २३ मंसिर, गौर, रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु...बाँकी

    सन्धिखर्क नगरपालिका–५ ‘क’ र ‘ख’  केन्द्रमा पुनः मतदान, १२७२ मत खस्यो

    २३ मंसिर, सन्धिखर्क : मंसिर २१ गते स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान...बाँकी

    Ad
    Ad
    Ad