BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ निर्वाचन विशेष २०७४

    रामेछापको समानुपतिक तर्फको मतपरिणाम सार्वजनिक, कुन दलले कति मत पाए ?

    election-prades

    २६,मंसिर मन्थली । रामेछापमा गत मंसिर १० मा सम्पन्न निर्वाचनको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको समानुपातिक तर्फको मत गणना समेत सकिएको छ । समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । समानुपातिक...बाँकी

    कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

    uml&ucpn

    २६ मंसिर , कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका...बाँकी

     कैलाली १ बाट रेशम चौधरी भारी मतले विजयी

    resham-choudhary

    २६ मंसिर, काठमाडौ । कैलाली १ बाट प्रतिनिधिसभा सदस्यका लागि राजपाका रेशम चौधरी भारी मतसहित विजयी भएका छन् । प्रहरीको फरार सूचिमा रहेका चौधरीले भूमिगत रहेर नै भारी मतसहित चुनाव जितेका हुन् । चौधरीले १४...बाँकी

    धनुषा -१ मा माओवादी केन्द्रका मातृका यादव विजयी

    matrika-yadav

    २६ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका...बाँकी

    सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी

    sureshchandra-das

    २६ मंसिर, लहान । सिरहा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्र्धन सिंह कोइरीलाई दुई हजार ८८८...बाँकी

    हालसम्म १५७ सिटको नतिजा सार्वजनिक हेर्नुस् कसले कति ल्याए ?

    २६ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र) ले...बाँकी

    कञ्चनपुर-३ मा डा प्रकाश भट्ट विजयी

    dipak prakash bhatta

    २६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...बाँकी

    काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि, विवेकशील साझा दोस्रो

    congresh-flag

    २५ मंसिर, काठमाडाँै   : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ । सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ ।...बाँकी

    सुनसरीमा मतगणना स्थगित, मतगणनामा नोट !

    २५ मंसिर,इटहरी  (रासस) : सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । सात घण्टाअघिदेखि शुरु भएको...बाँकी

    काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

    uml&ucpn

    २५ मंसिर, बनेपा (रासस) : काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१...बाँकी

    Ad
    Ad