BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ निर्वाचन-विशेष-२०७४, प्रदेश-तथा-प्रतिनिधिसभा

    विजुक्छेको विरासत जोगाउँदै सुवाल १५ हजार बढी मत ल्याएर विजयी

    २५ मंसिर, काठमाडौं । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । भक्तपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका प्रेम सुवालले ३३ हजार ७६ मत प्राप्त गरेर...बाँकी

    यी हुन् प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रले अहिले सम्म जितेका ३२ सिट

    २५ मंसिर काठमाडौँ । नेकपा एमालेसँग तालमेल गरेर प्रतिनिधि सभाका १६५ सिट मध्ये ६२ स्थानमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले हाल सम्म ३२ सिट जितेको छ । माओवादी केन्द्रले जित हात पारेका निर्वाचन क्षेत्र -जनार्दन...बाँकी

    काठमाडौँ ६ का दुवै प्रदेशसभामा एमालेका स्थापित र संग्रौला विजयी

      २५, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी...बाँकी

    विरगन्ज महानगरको मेयरमा पराजित श्रीवास्तव बने प्रतिनिधि सभा सांसद

    २५ मंसिर,विरगन्ज । गत असोज २ मा सम्पन्न स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित संघीय समाजवादी फोरमका नेता बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका अजय कुमार...बाँकी

    एमालेको सर्मथन पाउँदा समेत किन् जित्न सकेनन् काठमाडौँका माओवादी उम्मेदवारले चुनाव ?

    २४ मंसिर, काठमाडौं । माओवादी उम्मेदवारले काठमाडौँका प्रतिनिधि सभामा पाएका ३ तथा प्रदेश सभामा पाएका दुई सिटमा चुनाव जित्न सकेनन् । देशभर वाम गठबन्धनको लहर आईरहेकै बेला काठमाडौँका जनताले भने माओवादी उम्मेदवारलाई खासै मत दिएनन्...बाँकी

    चितवन ३ बाट अध्यक्ष प्रचण्ड विजयी

    २५ मंसिर, चितवन ।  चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन् । बाम गठबन्धनका तथा उम्मेदवार पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ४८ हजार २६९ मतका साथ आफ्ना...बाँकी

    पर्सा ३ मा फ़ोरम नेपालका रौनियार विजयी

    २५ मंसिर, विरगन्ज । प्रतिनिधि सभा तर्फ पर्सा –३ मा संघीय समाजवादी फ़ोरम का हरिनारायण रौनियार बिजयी भएका छन् । रौनियारले आफ़नो निकट प्रतिद्वन्द्धी नेपाली कांग्रेस का सुरेन्द्र चौधरी लाई १३ सय ६५ मत ले...बाँकी

    सुनसरी क्षेत्र नं १ मा जयराईले हराए अशोक राईलाई

    २५ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् । आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी...बाँकी

    चितवनमा १० हजार मतको हाराहारीमा प्रचण्ड अगाडि

    २३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना प्रतिद्धन्द्धी राप्रपाका विक्रम पाण्डे भन्दा १० हजार मतसहित अग्रता कायम गरेका छन् । वामगठबन्धनका तर्फबाट उम्मेदवार रहेका...बाँकी

    तेह्रथुमका तीन सिटनै वाम गठबन्धनको पोल्टामा

    २५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । २ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन्...बाँकी

    Ad
    Ad
    Ad
    Ad