BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ प्रदेश-तथा-प्रतिनिधिसभा

    उदयपुरमा प्रदेशसभा (ख)को २ मा काँग्रेस र १(क) मा वाम गठबन्धन विजयी

    २४ मंसिर, गाईघाट, उदयपुर  : उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)को २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्व वाम गठबन्धनका रामबहादुर...बाँकी

    सप्तरी ३ (ख)मा राजपाका यादव विजयी

    २४ मंसिर, राजविराज (रासस) : सप्तरी क्षेत्र नं ३ (ख) मा राजपा नेपालका विशेश्वरप्रसाद यादव विजयी हुनुभएको छ । जिल्ल्ला मुख्य निर्वाचन कार्यालयका सार्वजनिक गरेको मतपरिणमअनुसार यादवले १० हजार ३२८ मत ल्याएर विजयी भएका हुन्...बाँकी

    पर्वतबाट तीनै स्थानमा वाम उम्मेदवार विजयी

    २४ मंसिर, फलेवास पर्वत  (रासस) : पर्वतबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मत गणनाबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गिरीले नेपाली...बाँकी

    रौतहटमा काँग्रेस दुई क्षेत्र, एक/एक क्षेत्रमा माओवादी र राजपा

    २४ मंसिर,गौर, रौतहट  (रासस) : रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक/एक क्षेत्रमा विजयी भएको छ । क्षेत्र...बाँकी

    सप्तरी–२ प्रदेश (क)मा संघीय फोरमका साह विजयी

    २४ मंसिर, राजविराज : सप्तरी क्षेत्र नं २ को प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्रप्रसाद साह १० हजार ५७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले सात हजार...बाँकी

    चितवन–२ बाट एमालेका पोखरेल विजयी

      २४ मंसिर, चितवन  : जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका...बाँकी

    पाल्पा १ मा दल बहादुर रानाको विजयीसँगै पाल्पा वामगठबन्धनको पोल्टामा

    २४ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं १ मा  दल बहादुर राना  निर्वाचित भएसँग पाल्पा जिल्ला  बाम गठबन्धनको पोल्टामा गएको छ ।  यसअघि नै पाल्पा क्षेत्र नं २ मा  प्रतिनिधिसभा सदस्यमा सोम प्रसाद पाण्डे, प्रदेशसभा...बाँकी

    नुवाकोटमै अर्का हेवीवेट नेता अर्जुन नरसिंह केसी पनि हारे

    २४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा हेवीवेट नेताका रुपमा मानिएका अर्जुन नरसिंह केसी नुवाकोटमा २ मा एमाले जिल्ला अध्यक्ष नारायण खतिवडाबाड पराजित भएका छन् । उनलाई खतिवडाले झण्डै १० हजार मत बढी ल्याएर हराएका हुन्...बाँकी

    गोरखा क्षेत्र नं १ मा हरिराज २ मा बाबुराम विजयी

    २४ मंसिर, गोरखा । नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा-२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का...बाँकी

     झापा १ बाट कार्की विजयी, प्रतिद्धन्द्धी शर्माले माला लाइदिदै बधाइ दिए

    २४ मंसिर, काठमाडौं । झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकार्की विजयी भएक छन् । बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पूर्वसंचारमन्त्री समेत रहेका कार्कीले नेपाली कांग्रेसका नेता विश्व प्रकाश शर्मालाई पराजित...बाँकी