BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गृहपृष्ठ प्रदेश-नं-१, मोफसल

    ट्यांकरमा आधुनिक ‘लक सिस्टम’ लागू

    ३१ असार, विराटनगर । नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा शनिबारदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख...बाँकी

    जातीय संग्रहालय स्थापना गरिने

      २ असार, उर्लावारी, मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपालमा बसोबास गर्ने १२५ जातजातिको सम्मान र संरक्षण गर्न जिल्लाका पथरी शनिश्चरेमा बृहत् जातीय संग्रहालय स्थापना गर्ने बताएका छन् । आज उर्लाबारी–३...बाँकी

    मनमोहन पोलिटेक्निकलाई प्रादेशिक विवि बनाउन सुझाव

    १७ जेठ, विराटनगर। प्रदेश नं १ को आज अपराह्नदेखि शुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा सदस्यले मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निकललाई प्रादेशिक प्राविधिक विश्वविद्यालय बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले विराटनगर जुटमिलको भौतिक सम्पत्ति...बाँकी

    पाँच वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने- मुख्यमन्त्री शेरधन राई

    १५ जेठ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ...बाँकी

    प्रदेशसभाको बैठकमा अनियमितता सम्बन्धमा सरकारको ध्यानाकर्षण

    १२ बैशाख, विराटनगर । प्रदेश नं १ को मंगलबार बसेको प्रदेशसभा बैठकका अधिकाँश सदस्यले पूर्वी क्षेत्रमा रहेका नदी कटान समस्या, कोशी टप्पु आरक्षण र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए...बाँकी

    प्रदेशको बजेट विकास र समृद्धिमा खर्चने मुख्यमन्त्री राईको प्रतिबद्धता

    ३० चैत, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताएका छन् । सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च एण्ड म्यानुफेक्चरिङ प्रालि’को आज शिलान्यास...बाँकी

    प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत, ‘गरिबका लागि खाद्यान कार्यक्रम’

    ३० चैत, विराटनगर । प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विहिबार प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । सो...बाँकी

    मुख्यमन्त्री राई भन्छन्–राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ

    ११ चैत, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै...बाँकी

    प्रदेशसभा नियमावली सर्वसम्मतले पास

      ८ चैत, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ । मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित...बाँकी

    जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

    २३ फागुन, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् । नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई...बाँकी

    Ad
    Ad
    Ad