BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    गृहपृष्ठ प्रदेश नं. २, मुख्य समाचार

    मन्त्री पोखरेलद्वारा १५ बालबालिकालाई विद्यालय भर्ना

      ६ वैशाख, वीरगञ्ज  । सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ...बाँकी

    प्रदेश नं. २ ले कृषि, उद्योग तथा पर्यटनको विकासमा विशेष जोड दिने

    pradesh21

    ४ बैशाख, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । गत चैत २८ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा...बाँकी

    परिवर्तनको अनुभूत हुने गरी काम गर्न सकिएन : प्रमुख कायस्थ

    २८ चैत, जनकपुरधाम (रासस) । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मधेसी, आदिवासी, पिछडिएको समुदायमा प्रकट भएका असन्तुष्टिको सन्दर्भमा संविधानको स्वामित्वको दायरालाई थप फराकिलो बनाउनुपर्ने खाँचौँ औँल्याएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै...बाँकी

    प्रदेश २ को नीति कार्यक्रममा मुख्यमन्त्री उद्धार तथा पुनःस्थापना कोषको व्यवस्था

     प्रदेश नं २ लाई नमूनाका रुपमा प्रवद्र्धन गर्न आह्वान

      २८ चैत, जनकपुरधाम (रासस) । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४/०७५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरे । नीति तथा कार्यक्रममा सुशासन, सशक्तीकरण र विकासलाई प्रमुख...बाँकी

    जनताले संघीयताको अनुभूति नपाएको प्रदेशसभा सदस्यहरूको गुनासो

    pradesh21

    २६ चैत, जनकपुरधाम । प्रदेश नं. २ मा संघीयता र सरकारको अनुभूति आमजनताले गर्न नपाएको धारणा प्रदेशसभासदस्यहरूले व्यक्त गरेका छन् । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आइतबार बसेको एघारौं बैठकको विशेष समयमा उनीहरुले सो धारणा राख्दै प्रदेशमा...बाँकी

    देशले चाहेमा संविधान परिवर्तन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    pm-oli-in-tarai

    वीरगञ्ज, १८ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताएका छन् । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको...बाँकी

    प्रादेशिक प्रहरी भर्नाको तयारी

    lal-babu-rawat

    १५ चैत, पर्सा (रासस) । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिएका छन् । दुई हजार ६१७ औँ महावीर...बाँकी

    केन्द्र सरकारले हस्तक्षेप गरेको प्रदेश नं २ का व्यवसायीको आरोप

    १० चैत, जनकपुरधाम । केन्द्रीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गरी संघीयता विरोधी कार्य गरिरहेको प्रति चिन्ता व्यक्त गरिएको छ । प्रदेश नं २ निर्माण व्यवसायी महासंघको कार्यालय उद्घाटनका अवसरमा आज यहाँ आयोजित समारोहमा वक्ताहरूले सो...बाँकी

    प्राविधिक त्रुटीका कारण आर्थिक विधेयक दर्ता हुन सकेन

    २६ फागुन, जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभामा प्राविधिक त्रुटिका कारण शुक्रबार आर्थिक विधेयक दर्ता हुन सकेन । मुख्यमन्त्री लालबाबु राउतले विधेयक दर्ता प्रक्रियामा भएको त्रुटि सुधार गरी विधेयक दर्ता गराइने जानकारी दिए ।...बाँकी

    सेवकको रुपमा काम गर्ने प्रदेश नं २ का मुख्यमन्त्रीको प्रतिबद्धता

    lal-babu-rawat

    २३ फागुन,काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश...बाँकी

    Ad
    Ad