BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गृहपृष्ठ खेलकुद, प्रदेश नं. ३

    भक्तपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु

      १७ चैत, भक्तपुर । प्रदेश नं ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गरेका...बाँकी

    प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

    १३ चैत, हेटौँडा । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए । आजको विशेष समयमा बोल्ने नौजना सांसदले...बाँकी

    हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री

    bhawn

    ११ चैत, त्रिशूली, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन् । विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट...बाँकी

    प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ?

    prades 3

    ३० फागुन, काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल...बाँकी

    प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग

      २७ फागुन, काठमाडौँ । नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर...बाँकी

    स्थानीय तहका कर्मचारीको सेवा प्रत्याभूति गरिने

    २६ फागुन, हेटौँडा । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोधलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिएका छन् । कर्मचारी मिलन केन्द्र नेपालद्वारा शुक्रबार यहाँ आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको...बाँकी

    Ad
    Ad