BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रदेश नं. ४, मोफसल

    ‘प्रदेश नं ४ मा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छ’

    १५ साउन, पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् । साउन महिनाको दोस्रो सोमबार आइतबार लमजुङ मध्यनेपाल नगरपालिका वडा नं ६ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरको दर्शनपश्चात सञ्चारकर्मीसँग...बाँकी

    भ्रष्टाचारका कारण बजेट कार्यान्वयनमा चुनौती-मुख्यमन्त्री गुरुङ

    ३२ असार, बेसीशहर, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उनले भने, “ भ्रष्टाचार बढेकै कारण बजेट...बाँकी

    प्रदेश नंं ४ को नाम ‘तमुवान–मगरात’ राख्न माग

    २२ असार काठमाडौँ । विभिन्न आदिवासी संघसंगठनले प्रदेश नं. ४ को नाम ‘तमुवान–मगरात’ नामकरण गर्न माग गरेका छन् । सात आदिवासी जनजाति संगठनले विहिबार विज्ञप्ति जारी गरी प्रदेश नं. ४ को ऐतिहासिक सभ्यता, पहिचान र...बाँकी

    अन्तत पास भयो : प्रदेश नं ४ को राजधानी पोखरा

    प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

    १८ असार, पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश राजधानी...बाँकी

    प्रदेश नं ४ : पोखरा निर्विकल्प राजधानी

    १८ असार, पोखरा । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकमा सदस्यहरूले प्रदेशको राजधानी पोखरा हुनुपर्नेमा जोड दिएका छन् । बैठकको शुरुमानै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेश राजधानी सम्बन्धमा छलफल गरियोस् भन्दै गरेको प्रस्तावलाई...बाँकी

    प्रदेश नं ४ मा एक स्थानीय तह, एक औद्योगिक ग्राम

    ३ असार, पोखरा । प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत...बाँकी

    प्रदेश ४ मा एक अर्बको बजेट प्रस्तुत

    प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

    २० बैशाख, पोखरा । प्रदेश नं ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबारको प्रदेशसभा बैठकमा चालु आव २०७४÷७५ को बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन्...बाँकी

    मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

      २७ चैत, पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन...बाँकी

    यस्तो छ मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

    प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

    १३ चैत, पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री...बाँकी

    प्रदेश राजधानी एवं नामाङ्कनका लागि समिति गठन

    प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

    १३ चैत, पोखरा । प्रदेश नं ४ को सोमबारको प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले गरेको प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि गठित समितिका सदस्यको...बाँकी

    Ad
    Ad
    Ad