BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    गृहपृष्ठ प्रदेश नं. ६, मोफसल

    मंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गरिने

    ७ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आवको मंसिर मसान्तभित्र विनियोजित बजेटअन्तर्गतका योजना कार्यान्वयन शुरु नभएमा सो योजनाको बजेट रकमान्तर गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्री तथा...बाँकी

    कर्णालीको मुख्य न्यायाधिवक्तामा मानन्धर नियुक्त

    २८ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले...बाँकी

    आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली पेश

    १७ चैत, सुर्खेत । एक महिनामापछि शुक्रबार बसेको कर्णाली प्रदेशसभाको छैटौँ बैठकमा आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली, २०७४ पेश गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक...बाँकी

    चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

      ११ चैत, सुर्खेत (रासस) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो ।...बाँकी