BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रदेश नं. ७, मोफसल

    प्रदेश नम्बर ७ मा २५अर्ब छ करोडको बजेट सार्वजनिक

    १ असार, धनगढी । प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५\०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका...बाँकी

    प्रदेश नं ७ को नीति कार्यक्रम सर्वसम्मतिले पारित

    २९ जेठ, धनगढी । प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत...बाँकी

     प्रदेश नं ७ को नीति तथा कार्यक्रम, कृषि, जडीबुटी, जलस्रोत र पर्यटनमा विशेष जोड

    २७ जेठ, धनगढी । प्रदेश नं. ७ को सरकारको शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति...बाँकी

    प्रदेश नं ७ को समृद्धिका लागि विज्ञहरुले दिए यस्तो सुझाव

    २३ जेठ, कैलाली । प्रदेशको समग्र विकास तथा समृद्धिका लागि भन्दै प्रदेश सरकारले यहाँका विज्ञहरूसँग मंगलबार यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रदेशको दिगो विकास एवं समृद्धिको सम्भावना तथा चुनौती विषयकमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रमको...बाँकी

    यस्तो छ प्रदेश नं ७ का मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण

    pradesh 7

    १६ जेठ, धनगढी । प्रदेश नं ७ को मन्त्रिमण्डल गठन भएको १०० दिनपछि प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री...बाँकी

    प्रदेश नं ७ मा स्वास्थ्य बीमा प्रभावकारी

    विनोद सिंह विष्ट १६ वैशाख,बैतडी  । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ (सुदूरपश्चिम) का ३१ हजारभन्दा...बाँकी

    प्रदेश ७ को नीति तथा कार्यक्रम पारित

    ३ बैशाख, धनगढी । प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४\०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा चैत...बाँकी

    प्रदेश ७ ले ल्यायो १८ बुँदे नीति तथा कार्यक्रम, फोहरमुक्त स्वच्छता, प्रदेश नं ७ को प्रतिबद्धता

    २८ चैत, धनगढी  । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ । प्रदेशसभा...बाँकी

    नीति तथा कार्यक्रम स्वीकृत

      २७ चैत, धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु आर्थिक वर्ष २०७४/०७५का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...बाँकी

    प्रदेश मन्त्रिपरिषद्को बैठकद्वारा विधेयक स्वीकृत

    १५ चैत, धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री...बाँकी

    Ad
    Ad
    Ad
    Ad