BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    गृहपृष्ठ लोकसेवा/रोजगारी

    लोकसेवा पास गर्न के पढ्ने, कसरी पढ्ने ? यस्तो छ सहसचिव भुसालको सल्लाह

    पाठ्यक्रमको संक्षिप्त परिचय लोक सेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली Integrated and Unified Examination System अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा...बाँकी

    धमाधम खुल्यो जागिर, सिभिलले माग्यो १९ सहायक

    २९ चैत्र, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामती कर्मचारी अस्पतालले १९ जना सहायक स्तरका कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ । सिभिल अस्पतालको सो सूचना अनुसार फार्मेसी सहायकमा ४ पद...बाँकी

    शाखा अधिकृतको तयारीमा रहेकाहरुलाई ज्ञवालीका सफलताका टिप्सहरु

    प्रश्नमा अवधारणा सोधेको खण्डमा के हो भन्ने अर्थमा उत्तर दिनुपर्दछ । समस्या केलाउँदै सुझाव दिनुहोस भनेको रहेछ भने नीतिगत, कार्यक्रमगत, संस्थागत, संरचनागत र व्यवहारिक समस्याहरु पहिल्याई तिनका समाधानका उपायहरु लेख्नुपर्दछ । टिप्पणी लेख्नुहोस अथवा टिप्पणी...बाँकी

    लोकसेवा पढ्ने साथी हो, यसरी फर्काउनुहोस् कुलो गैरीखेततर्फ

    गुल्मीको बाझकटेरीबाट काठमाडौं पढ्न आउँदा कुनै सपनै थिएनन् उनका । काठमाडौं पढ्न आउन पाउने भाग्यमानी भएपछि त्यो भन्दा ठूलो सपना अरु हुने कुरै भएन । ०४९ सालको साउनमा दर्किएको झरीसँगै पैठेजोरी खेल्दै गाउँ छोडेर काठमाडौं...बाँकी

    हट्यो अन्योल- अब लोकसेवा आयोगले विज्ञापन खुलाउने

    १८ चैत, काठमाडौ । समायोजन सकिएसँगै लोकसेवा आयोगको परीक्षाका लागि बाटो खुलेको छ । चैतभित्रै २० हजार निजामती कर्मचारीका लागि विज्ञापन आह्वान हुने भएको छ । आगामी वर्ष साउन १ गतेभित्र सबै प्रदेश र स्थानीय...बाँकी

    उपसचिव भण्डारीको सुझाव-‘लोकसेवा पास गर्न यसरी पढ्नुहोस्’

    “हेलीकप्टर हवइजहाज जसरी लतारिएर अगाडी बढ्दैन । चीलले चल्ला टिपे जस्तै जहानिर एच सङकेत हुन्छ हेली त्यही ल्याण्ड गर्छ । लेख्दा पनि त्यसरी लेख्नुपर्छ ।” लेख्दा समय व्वस्थापनमा सचेत हुनु पर्ने उनको जोड छ ।...बाँकी

    प्रदेश लोकसेवा विधेयक : अब जुनसुकै प्रदेशमा जागिर खान पाइने

    २८ फागुन, काठमाडौ । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसै अनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रुप पाउँदै छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम...बाँकी

    स्वदेशमै रोजगारीको अवसर जुट्दै

    २३ माघ, काठमाडौ । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना...बाँकी

    लोकसेवाको ६ हजार पदमा ६ लाख आवेदन, ९६ स्टाफनर्स मागमा १६१७२ आवेदन

    २६ पुस, काठमाडौं । सांसदका पिएलाई शाखा अधिकृत सरहरको सुविधा दिने संसद सचिवालयले उनीहरुाट नागरिकताको फोटो कपी मात्र लिन्छ । सांसदका आफन्तै भएपनि कम्तीमा शाखा अधिकृतसरहरको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागरि खाइरहेको...बाँकी

    १४ हजार पदमा लोकसेवा खुल्दै

    १ पुस काठमाडौ । सरकारले कर्मचारी समायोजनलगतै कम्तिमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघिय मामिला सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समुहका १४...बाँकी