BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गृहपृष्ठ साहित्य खबर

    राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

    १२ चैत, पोखरा । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल...बाँकी

    आत्महत्याको इन्कार गरौं

    12791094_1323653930993720_3961419093816123699_n

    यो मानव जीवन केका लागि ? वास्तवमा जीवन कसकालागि ? मानव जीवन नै किन त ? सोचिरहन्छु सधैभरि जीवन नपाएर हुरूक्क हुनेहरूले पिरोल्छन एकातिर निसन्तान भएर बाँजो हुनेहरूलार्इ कति पीडा होला ? जीवन पाएर असामयिक...बाँकी

    साहित्यकार स्व. मनु ब्राजाकी विशेषाङ्क

    मनु ब्राजाकी

    अाज नेपाली साहित्यका मर्मज्ञ स्रष्टा आदरणीय मनु ब्राजाकी स्वर्गारोहण भएको १३औं पुण्य तिथि परेकाले उहाँको सम्मान र सम्झनामा देश विदेशका नेपाली स्रष्टाहरूले  समर्पण गरेका भावनाहरू उहाँमाथि समर्पित गरी प्रकाशन गरेका छाैं । नेपाली छन्द साहित्यमा...बाँकी

    नेपाली साहित्यका शिखर व्यक्तित्व मनु ब्राजाकीप्रति भावपूर्ण श्रद्धाञ्जली

    मनु दाजु

      द्रष्टव्य नेपाली गजल, निबन्ध, र कथा साधनामा नविनता, मौलिकता, स्वछन्दता, र स्वचैतन्यका विशिष्ट धरातल निर्माण गरी तीहरूका अस्तित्ववृद्धिमा अनेक अनेक कथ्य, चरित्र, बिम्ब, पात्र, र प्रवृत्तिहरूको न्यायिक प्रयोगबाट नेपाली साहित्यमा अग्रचेतना र मार्गदर्शन सहित...बाँकी

    ‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

    majheri

    १२ माघ, काठमाडौँ  ।  आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक...बाँकी

    डा. केसीको ऐक्यबद्धतामा गर्जिएका साहित्य आवाजहरू

    ramchandra

    उ जिस्किदै छ मृत्युसँग एउटा पहाड भन्दा जब्बर मान्छे नजिस्क उसँग उसँग इत्रिनु भनेको आगोसँग इत्रिनु हो उ हावालाई रोकेर उभिन सक्छ उसँग खेल्नु भनेको आधिसँग जोरी खोज्नु हो मन छ भने सिनित्तै बडारिन चाहत...बाँकी

    नेपाली साहित्यको विकासमा पौड्यालको योगदान महत्वपूर्ण : राष्ट्रकवि

    madhav-ghimire

    १६ पुस, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लेखनाथ प्रतिभा...बाँकी

    साहित्यकार जमुना न्यौपानेको कैली’ सार्वजनिक

    kaili

    १३ पुस । काठमाडौँ साहित्यकार जमुना न्यौपानेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुभएको हो । महिला प्रधान सो उपन्यासमा...बाँकी

    यी हुन् सन् २०१७ मा प्रकाशित उत्कृष्ट १० पुस्तक

    book

    ९ मंसिर, एजेन्सी । हामी सन् २०१७ को अन्तिममा आईपुगेका छौँ । अब ५ दिनमा नै हामीले यो वर्षलाई विदाई गर्दै २०१८ लाई स्वागत गर्दै छौँ । आज हामीले सन् २०१७ मा प्रकाशित उत्कृष्ट १०...बाँकी

    धरावासीको ‘ग्रेट फल्स’ अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

    greatfalls

    झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ । धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा...बाँकी

    Ad
    Ad