BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    गृहपृष्ठ अन्तरवार्ता, फिचर, मुख्य समाचार

    गाउँपालिकाको उदाहरणीय कार्य, तीन भैसी पाल्नेलाइ अनुदान र शिशुछोरीलाई १० हजार

    ईच्छा कामना गाउँपालिका चितवनले व्यवसायिक भैसीपालनमा लाग्नेलाई ३ लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँमा प्रसस्त कृषिको सम्भावना भएको र कृषिबाटै गाउँपालिका, प्रदेश अनि देशमै आर्थिक समृद्धि हुने ठहर गरेको गाउँपालिकाले कृषि तथा पशुपालनलाई...बाँकी

    यस्तो हुँदैछ प्रमुुख दल बिनाको थाइल्याण्डको निर्वाचन

    ९ चैत, काठमाडौं । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुनलागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्वरुप हुन लागेको निर्वाचनमा प्रमुख दल नै सहभागी...बाँकी

    आलेखः धुलोले आजित !

    ६ चैत, साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै...बाँकी

    आवासको अभाबमा चिकित्सकहरु होटलमा

    ६ चैत, गलकोट । लामो समयदेखि चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन । अञ्चल अस्पतालको इतिहास मै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई...बाँकी

    रगत भन्दा पोषण चाहिएको एचआइभी संक्रमितहरुको भनाई

    दुर्गा देवकोटा, ३ चैत, लम्की । कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ ।...बाँकी

    के हो त भारत पाकिस्तान विवाद ?

    १८ फागुन, काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तरराष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट...बाँकी

    पाकिस्तानमा पक्राउ परेका पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

    १७ फागुन, काठमाडौं। पछिल्ला दिनमा भारत पाकिस्तान बीच बढ्दै गएको विवादले संसारको ध्यानाकर्षण गरेको छ । छिमेकी देश भएका कारण नेपालमा यस बारे झनै चर्चा र टिकाटिप्पणी छ । पाकिस्तानमा आक्रमण गर्न पठाइएको भारतीय वायुयानलाई...बाँकी

    मैले सोचेको र भोगेको अफ्रिका (तस्बिर सहित)

    ‘बहिनी तपाइलाई अफ्रिकी क्षेत्रिय बैठकमा युगाण्डा बोलाउने जस्तो कुरा छ ।’ एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा दाइले फेसबुकमा म्यासेज छोड्नु भएको थियो । दाइको यो म्यासेजले मलाइ खिसिक्क बनाएको थियो । धन भन्दा मान्छेको मूल्य कम...बाँकी

    विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

    जीवन भण्डारी, काठमाण्डौ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ ।...बाँकी

    दुई पर्खालले घेरिएको अमेरिकी राजनीति

    २६ माघ, काठमाडौं । अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन । उनले आफ्नो प्रशासनको प्रतिष्ठासँग जोडेर प्राथमिकतामा राखेको...बाँकी