BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ फिचर

    कतारमा १५ हजार मात्र जोगाउने सिग्देलले अहिले नेपालमै १ लाख सम्म कमाउँछन्

    चितवन। खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा...बाँकी

    तीतो सङ्घर्षबाट प्राप्त गरेको रुपाको सफलता

    २ असोज, काँकडभिट्टा (झापा) । कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० महिलालाई प्रशिक्षण दिएरै सो आम्दानी...बाँकी

    मुस्लिम समुदायको महान पर्व इद आज मनाइदैं (तस्बिरसहित)

    २८ भदौ, काठमाडौँ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन...बाँकी

    पशुपति क्षेत्रमा जे देखियो (फोटो फिचर)

    दुई दिनदेखि अविरल परेको पानीले जनजीवन अस्तव्यस्त बनेको छ । सोमबार हामी पशुपति क्षेत्रमा जाँदा यस्तो दृश्य देखियो । साँच्चै यो निकै मार्मिक थियो ।  ...बाँकी

    मृत्युदर शून्य पार्न गर्भवतीलाई शुभकामना कार्ड

    झापा। तपाईं वा तपाईंको परिवारमा कोहि गर्भवती हुनुहुन्छ ? हुनुहुन्छ भने कुनै पनि वेला तपाईंको घरमा सरकारी कर्मचारीहरु आउन सक्छन् । त्यति वेला तपाईं तीन छक्क नपर्नुहोस् किनकी उनीहरु तपाईं वा तपाईंको परिवारमा गर्भवती हुनुभएकी...बाँकी

    एक कक्षा पनि नपढेका १० पुस्तकका लेखक

    सन्देश पौडेल मनाङ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले...बाँकी

    माया बाँड्दै होक्से

    वृद्धवृद्धा देशका सम्पत्ति हुन् । वृद्धवृद्धाले इतिहास बोकेका हुन्छन् । स्नेह र प्रेमका खानी यी धरोहर पछिल्लो समयमा अपहेलित र हेलाको दृष्टिले बा“च्न बाध्य भएका उदाहरण हामी सामु प्रसस्तै छन् । वृद्ध भएकै कारण उनीहरुले...बाँकी

    जीवन र मरणको दोषाधमा सन्तोषि, कसले बचाइदेला चेलीको जीवन !

    हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नेपालीको घरघरमा आइसकेको छ । अँझ सहरका दिदीबहिनीहरुलाई त पन्ध्र दिन अगाडी देखि नै तिजले छोइसकेको छ । माइती तथा साथीभाइहरुले विभिन्न पार्टी प्यालेस रेष्टुरेण्टमा आयोजना गरेको तिजको दर...बाँकी

    मिशन जिबी रोड, रेडलाइट एरिया अनि कोठा नं ६४

    भन्छन् दिल्ली “दिलवाला” को शहर हो । दिलवाला त दिलदार हुनुपर्ने तर दिल्लीमा दिल अथवा मन कै कमी महसुस हुन्छ । दिन दुई गुना र रात चौगुना ‘रफ्तार”मा गन्तव्य खोज्दै दौडिने दिल्लीलाई कसैको दुखमा आँशु...बाँकी

    दैनिक ५–६ सय नाफा हुन्छ

    लौ आयो हजुर त्रिशुलीको कान्छी बदाम २०, ३० र ६० रूपे भाँडा लौ आयो हजुर आयो ….. । घडीको सुइले मध्यान्ह्रको १२ मा नछुँदै नुवाकोट रानीपौवाका कान्छाराम तामाङ डालोमा बदाम बोकेर सडकमा निस्किन्छन् । काँधमा...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad