BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    गृहपृष्ठ फिचर

    भूकम्प र नाकाबन्दीले रोकिएको सडक विस्तार कार्य सुरु

    २८ साउन,ललितपुर । भूकम्प र नाकाबन्दीका कारण जिल्लामा रोकिएको सडक विस्तार कार्यले पुनः गति लिएको छ । जिल्लामा चक्रपथभित्र र बाहिर दुवै क्षेत्रमा सडक विस्तारको काम अघि बढेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनियर पूर्णबहादुर महर्जनले...बाँकी

    अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम कछुवा गतिमा

    काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको काम कछुवा गतिमा अगाडि बढिरहेको छ । एसियाली विकास बैंक (एडिबी) को लगानी रहेको ‘हवाई यातायात सुधार आयोजना’ को सुस्त गतिले मुलुकको विकास कतातिर जाँदैछ...बाँकी

    सन् २०१६ मा दुई लाख साठी हजार आप्रवासी युरोप प्रवेश

    बर्लिन (जर्मनी)  । आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सन् २०१६ मा विभिन्न देशबाट युरोप पुग्ने आप्रवासी एवम् शरणार्थी सङ्ख्या दुई लाख ६० हजारभन्दा बढी पुगेको जनाएको छ । विभिन्न देशबाट समुद्रि बाटो भएर असुरक्षित डुङ्गाको...बाँकी

    एउटै बोटबाट पाँच लाख देखि १ करोडसम्म

    इतिहासलाई कोट्याएर हेर्दा नेपाल राज्यको काभ्रे जिल्लाको पूर्वी भेगमा पर्ने तिमाल भनिने क्षेत्र जुन क्षेत्र १० वटा गा.वि.स. मिलेर बनेको छ । जुन क्षेत्रमा पहिला परापूर्वकालमा तामाङ समुदायको राज्य र त्यहाँका राजा रेञ्जेन दोर्जे रहेको...बाँकी

    विश्वले चिनेकी कान्छी गौरिका

    काठमाडौँ। आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह ।...बाँकी

    १२ बर्ष लामो बैदेशिक रोजगार छोडेर गाउँमै चौंरीपालन

    म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा...बाँकी

    ‘हैसियत बिग्रेको’ कबुलियती वनबाट करोडपति

    बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती वन कार्यक्रममार्फत प्राविधिक ज्ञान हासिल गरी तरकारी खेती, कृषिसम्बन्धी तालिम, गरा सुधार तालिम र पशुपालन...बाँकी

    हिलारी एक मात्र योग्य उम्मेदवार हुन्–ओबामा

    काठमाडौँ । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको वर्तमान राष्ट्रपति बाराक ओबामाले दाबी गर्नुभएको छ । अमेरिकाको डेमोक्र्यटिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि...बाँकी

    माटेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न

    जनकपुरधाम । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामाजिक...बाँकी

    प्रधानमन्त्री दाहालबाट न्याय नभए गङ्गामाया अनशन बस्ने

    काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ । गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै...बाँकी