BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १३ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन

    १३ मंसिर, ललितपुर । ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने...बाँकी

     चीनमा भ्रष्टाचार विरुद्धको अर्को अभियान

    हङकङ  भ्रष्टाचार एउटा यस्तो क्यान्सर हो जसले कुनै पनि समाजलाई नछोएको होस् । दस वर्षअघिको कमजोर आवास निर्माणसँगै यसले इरानमा हालैको भूकम्पमा मृतकको संख्यालाई बढायो । भ्रष्टाचारले अमेरिकी नौसेनालाई पनि सताएको छ । त्यहाँ अहिले...बाँकी

    ऐतिहासिक रानीकोट गढी दरबारको उत्खनन शुरु

    ११ मंसिर, भक्तपुर । सरकारले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित ऐतिहासिक रानीकोट गढी दरबारको आइतबारदेखि उत्खनन कार्य शुरु गरेको छ । सूर्यविनायक नगरपालिका र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको आग्रहमा पुरातत्व विभागले रानीकोट गढीको उत्खनन...बाँकी

    संविधान कार्यान्वयनको अचुक अस्त्र निर्वाचन

    ९ मंसिर, काठमाडौँ  ।  संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हकसहितको समाजवाद उन्मुख आर्थिक व्यवस्थाको संस्थागत गर्न आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एक उत्सवको रुपमा हरेक नेपाली मतदाताको घर आँगनमा आइसकेको छ । नेपालको संविधान २०७२...बाँकी

    मलाई मान्छेले ‘पैसा भएको बुद्धि नभएको मुर्ख मान्छे’ पनि भने

    रामेछाप डडुवा–५ का राङदान तामाङ, कृषिबाटै देशलाई धनी बनाउने अठोटका साथ उत्पादनमा लागेका छन् । २१ वर्षे लामो ड्राइभिङ अनुभव सँगालेका तामाङ आफूलाई किसानै भन्न रुचाउँछन् । डेढ वर्षे सहपरिचालकको कामपछि २०४९ बाट काठमाडांैमा ड्राइभिङको...बाँकी

    दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

    सुरुङ्गा, झापा । “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला...बाँकी

     रोईरहेको पलमायरा, यहाँका जनता माटो खाएर बाँचिरहेका छन्

    मध्य एशियाली देश कुनै दिनको अति सुन्दर मुलुक पूर्बमा इराक, पश्चिममा लेबनान, उत्तरमा टर्की र दक्षीणमा जोर्डनले घेरिएको सीरिया जसको राजधानीको नाम हो दमास्कस । र राष्ट्रपती हुन् बसर अलअशद जसले पछिल्लो आठ वर्षदेखी शासन...बाँकी

    क्याटलोनिया स्वतन्त्रता घोषणासँगै उब्जिएको सङ्कट

     स्पेनबाट स्वतन्त्र हुने वा नहुने बिषयमा विवादास्पद निर्णय लिएको एक महिना नपुग्दै स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका...बाँकी

    अग्र्यानिक अकबरे बन्दैछ, छथरको कोसेली

    तेह्रथुम (रासस) : छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् ।...बाँकी

    दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

     दाङ  (रासस) : यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन...बाँकी

    Ad
    Ad