BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    ३१ वर्षदेखी जनप्रतिनिधि

    उर्लाबारी (मोरङ) । नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ । अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित हुनुभएको छ । धिमाल २०४३ देखि भएका...बाँकी

    नौ वर्षे कतारी रोजगारी छोडेर आएका डिल्लीराज बने कागती खेतीका अभियन्ता

    सशस्त्र विद्रोह सुरु भएकै वर्ष २०५२ सालमा सरकारले कृषि क्षेत्रलाई योजनाबद्ध ढंगले विकास गर्ने लक्ष्य समात्यो । स्वदेशी–विदेशी गरी २१ जना कृषिविज्ञलाई करिब ३० करोड रूपैयाँ पारिश्रमिक दिई तयार पारियो ‘दीघकालीन कृषि परियोजना’ (एपीपी) ।...बाँकी

    दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

    ७ जेठ, वालिङ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन...बाँकी

    मलेसियाबाट फर्केर बङ्गुरपालन, मासिक दुई लाख आम्दानी

    २३ बैशाख, बनियानी,झापा । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन...बाँकी

    जसले विदेशमा कमाए, स्वदेशमा जमाए

    १८ वैशाख, बनियानी (झापा)  । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो । नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै...बाँकी

    ९ महिनामा बैसठी हजार पर्यटक इलाम भित्रिए,आवको भन्दा चार गुणा बढी

    १४ वैशाख, इलाम  । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३÷७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् ।...बाँकी

    अमेरिकाका कारण तेस्रो विश्व युद्ध !

    अमेरिका सिरिया र रसिया बिचको बढ्दो तनाबले गर्दा विश्वमा रासायनिक युद्धको खतरा बढिरहेको कुरा जनमानसमा अड्कलबाजी भैरहेको बेला एक भविष्यबेत्ताले यस्तै भविष्यवाणि गरेका छन् । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्र्म्प रास्ट्रपति बन्नु अघि ट्रम्पको जित सुनिश्चित...बाँकी

    झन बढ्दै छ संसारभर रासायनिक हतियारको होड

    काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका...बाँकी

    एसिया रोड रेसिड़ च्याम्पिएनसिप प्रतिस्पर्धामा बिक्रम थापालाई आठौँ स्थान(तस्विरसहित)

    थाइल्याण्डमा १५ जुलाईमा सम्पन्न भएको सन् २०१७ को एसिया रोड रेसिड़ च्याम्पिएनसिपको दोश्रो चरणको खेलको अन्तिम राउण्डको रेसमा एक मात्र अन्तराष्ट्रीय बाइक रेसर बिक्रम थापा ८ आठौं स्थानमा पुग्न सफल भएका छन । उक्त रेसमा नेपाल...बाँकी

    कुकुरपालन : सुरक्षा कि सोख

     १९ चैत, काठमाडौँ। ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर...बाँकी

    Ad
    Ad