back

प्रदेश नं ७ को आर्थिक विकासको गति तीव्र बन्ने- डा देउवा

वि.सं.२०७४ मंसिर ९ शनिवार

180 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

९ मंसिर, धनगढी  : नेपाली का“ग्रेसकी नेत्री डा आरजु देउवाले प्रदेश नं ७ (सुदूरपश्चिम) मा आर्थिक विकासको गति तीव्र बन्ने बताउनुभएको छ ।
का“ग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा कैलाली क्षेत्र नं ५ मा का“ग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा देउवाले कृषि, वन पैदावार, जडिबुटी, जलस्रोत र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर कैलालीलगायत प्रदेश नम्बर ७ को विकासको दीर्घकालीन विकास योजना बनाइने बताउनुभयो ।

खुटिया दिपायल द्रुतमार्ग, गौरीफन्टा सीमानाकाको स्तरोन्नति, सेती अञ्चल अस्पताललाई तीन सय शैयासहितको सुविधासम्पन्न क्षेत्रीय अस्पतालमा रुपान्तरण, धनगढी उपमहानगरपालिमा व्यवस्थित र आधुनिकीकरणलगायत विकास योजना अघि बढिसकेको बताउँदै उहाँले सेती अञ्चल अस्पताललाई तीन सय शैयाको अस्पताल बनाउने काम केही दिनभित्रै अघि बढ्छ भन्नुभयो ।

सो अवसरमा उद्योगपति विनोदकुमार चौधरीले तीव्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जीत आवश्यक रहेको बताउनुभयो । पूर्वसांसद शिक्षासेवी उमेश श्रेष्ठले प्रदेश नं ७ को तीव्र आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइने बताउनुभयो ।

कैलाली क्षेत्र नं ४ का उम्मेदवार सुनीलकुमार भण्डारीले लोकतन्त्र तथा पछिल्ला राजनीतिक उपलब्धिको रक्षाका लागि का“ग्रेसको विजय आवश्यक रहेको बताउनुभयो । का“ग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य (ख) उम्मेदवार डिल्लीराज पन्त, प्रदेशसभा सदस्य (क) उम्मेदवार जीवन राना, पूर्वसांसद प्यारेलाल राना, राप्रपाका जिल्ला अध्यक्ष जनक कु“वरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७४ मंसिर ९ शनिवार १५:१७ मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झाप) । कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड...

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ स्थानान्तरणको तयारीमा समिति

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ स्थानान्तरणको तयारीमा समिति

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना...