BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ–व्यवसाय, कृषि

    सहकारीबाट बिना धितो ऋण लिएर ३१ किसान गाईपालनमा

    ३० जेठ, वालिङ, स्याङ्जा । स्याङ्जाको भरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिकरुपमा गाई पालन गर्दै आएका छन् । भिरकोट–१ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत...बाँकी

    उद्योगले तिरेनन् उखु किसानको पचास करोड

    २९ जेठ, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् । जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका...बाँकी

    दाङमा यसवर्ष सात जातका बीउ सिफारिस

      २० जेठ, दाङ । जिल्ला कुषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि,...बाँकी

    वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य

    १९ जेठ , रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम...बाँकी

    पाँच वर्षभित्र खेतीयोग्य जमीनमा बाह्रै महिना सिँचाइ सुविधा

    १७ जेठ, काठमाडौँ । सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै...बाँकी

    यसवर्ष डोल्पामा स्याउ उत्पादन घट्ने

    रामचन्द्र न्यौपाने,  १६ जेठ, त्रिपुराकोट, डोल्पा । हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका...बाँकी

    डोल्पामा स्याउ उत्पादन घट्ने

    १६ जेठ, त्रिपुराकोट, डोल्पा ।  हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।...बाँकी

    मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

    १६ जेठ, वीरगञ्ज । बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण...बाँकी

    पिसाब संकलन गरी तरकारीखेती

    १५ जेठ, बझाङ । रासस खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थालेका छन् ।...बाँकी

    रत्नपार्कबाट किसानको चेतावनी, बजेट नबढाए आन्दोलनमा उत्रने (तस्बिर सहित)

    १५ जेठ, काठमाडौं । आइतबार सार्वजनिक हुने बजेटलाई केन्द्र बनाउदै कृषिमा बजेट वृद्धि गर्न सरोकारवालाहरुले माग गरेका छन् । अष्ट ज अभियान नेपाल र पारा भेटरीनरी एण्ड लाइभस्टक एसोसियसनको संयुक्त आयोजनामा काठमाडौंमा सोमबार आयोजित ध्यानाकर्षण...बाँकी

    Ad
    Ad
    Ad
    Ad