BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    गृहपृष्ठ कृषि

    व्यवसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

    tarkari-kheti

    २५ जेठ, भीमदत्तनगर । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती...बाँकी

    मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

    २४ जेठ, दाङ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान...बाँकी

    किसान चैते धानखेतीतर्फ आकर्षित

    २४ जेठ, कञ्चनपुर । बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् । छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । माघको अन्तिम...बाँकी

    दुधको लागत मुल्य नपाउँदा किसान मर्कामा

    १८ जेठ , चितवन । लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् । लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् ।...बाँकी

    दाङमा पाँच जातको धानको बीउ सिफारिस

      १८ जेठ, दाङ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको बीउ...बाँकी

    कास्कीमा पनि सुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

    १८ जेठ, पोखरा । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले...बाँकी

    ‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

    १४ जेठ, दाङ । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै मुस्किल भएको...बाँकी

    सौर्य ऊर्जामार्फत सिँचाइ

      १० जेठ, भद्रपुर । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा...बाँकी

    बगरखेतीबाट राम्रो आम्दानी गर्दै मुक्त कमैया

    ९ जेठ, भीमदत्तनगर । बनहरा मुक्तकमैया शिविरका ७० वर्षीय घुम्मन राना झन्डै अढाई दशक साहुको घरमा कमैया बस्नुभयो । परिवारको आर्थिक अवस्थाका कारण लामो समय अर्काको घरमा काम गरेर जीविका चलाएका राना अहिले बगरखेतीबाट मनग्य...बाँकी

    हरियो पत्तीको उत्पादन वृद्धि

    २९ वैशाख,इलाम । मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन...बाँकी

    Ad
    Ad
    Ad