BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ कृषि, मोफसल

    पर्बतका किसान किबी खेतीतर्फ आकर्षित

    ४ असोज, पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार...बाँकी

    जापान र मलेसियाबाट फर्केर भैसीपालनमा रेग्मी र हमाल

      पहिलो त देशमा अब आधुनिक प्रविधि भित्र्याउनतिर सरकार लाग्नु पर्दछ । तर, सम्बन्धीत निकाय प्राय मौनजस्तै नै छ । देशमा संघीयता लागू भयो । स्थानीय सरकारहरू बनेका छन् । तर, स्थानीय सरकार र केन्द्र...बाँकी

    कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै  ढिकुरपोखरी युवा

    २६ भदौं,  पोखरा । कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने...बाँकी

    १६ करोड लगानीमा निजी क्षेत्रको तरकारी बजार

    २४ भदौ, चितवन । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् ।...बाँकी

    तरकारी खेतीले फेरिया रीश्माको जीवनस्तर

    २३ भदौ, कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि...बाँकी

    गोर्खा हर्वलले सुरु गर्यो नेपालमा पहिलोपटक ‘सेन्ना’को व्यवसायिक खेती

    १३ भदौ, काठमाडों । दिगो र सम्वृद्धिको लागि जडिबुटि भन्ने नाराका साथ स्थापना भएको गोर्खा अर्गानिक हर्वल फार्म प्रा.लि.ले नेपालमै पहिलो पटकसेन्नाको व्यवसायिक खेती सुरु गरेको छ । गोरखा जिल्ला वडा नं. १४ स्थित गोरवुङ्गको...बाँकी

    किसानले अब आफ्नो पहिचान र सम्मान पाउने

    १२ भदौ, काठमाडौँ र किसानले अब आफ्नो पहिचान र सम्मान पाउने भएका छन् । ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक’ मा प्रत्येक किसानले आफ्नो पहिचान र सम्मान पाउने व्यवस्था पहिलो पटक गरेको हो । विधेयकको...बाँकी

    जुम्लामा २४ करोडको स्याउ उत्पादन

    ११ भदौ, सुर्खेत । चालू आर्थिक वर्ष २०७५-७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण...बाँकी

    नेपालमा दुई हजार ३०० जातका धान !

    २९ साउन, ललितपुर । नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता...बाँकी

    मलेसियाबाट फर्केर कुखुरापालनमा हर्कसिंह

    २७ साउन, बैतडी । मलेसियामा काम गरेर फर्किएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्छन् । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्थे । विदेशमा धेरै दुःख गरेर उनले चार वर्ष...बाँकी

    Ad
    Ad
    Ad