BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कृषि

    जुम्लामा स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु

    २२ पुस, जुम्ला । जिल्ला कृषि विकास कार्यालय जुम्लाले आजदेखि स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु गरेको छ । कृषि विकास कार्यालयले हाड सिंजा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङ्कोट, देपालगाउँ र चन्दननाथ...बाँकी

    विदेशबाट फर्किएर गाई पालन गर्दै पाल्पाकी पम्फा

    १७ पुस,रामपुर पाल्पा, । घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उहाँ स्वदेश फर्किनुभयो...बाँकी

    तरकारी उत्पादनमा लागेका राउटे समुदायको तरकारीले बजार पाएन

    ८ पुस, डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए । जङ्गली ओडार छोडेर गाउँघरमा...बाँकी

    विराटनगर “माछा जोन” कार्यक्रमका लागि रु २० करोड

    ७ पुस, विराटनगर  । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । दस वर्षे सो परियोजना सञ्चालनका लागि चालु आवमा रु २० करोड विनियोजन गरिएको...बाँकी

    सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो, भुँइबाट टिप्न मिल्ने

    कृष्ण दर्नाल,२५ कात्तिक पाल्पा । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् । सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको...बाँकी

    तीस प्रकारका जडीबुटी निकासी

     जाजरकोट। जाजरकोट धेरै प्रकारका जडीबुटी पाइने जिल्लामा पर्दछ । विगत ५ वर्षमा विभिन्न ६१ प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री–वितरणका लागि अनुमति दिइएको छ । जिल्ला वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७१÷७२ मा ३० प्रकारका जडीबुटी...बाँकी

    ‘बिदेसिए भर छैन, गाई पाले दिनहूँ  आम्दानी’

    उर्लाबारी (मोरङ) । करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव...बाँकी

    अलैँचीको भाउ नपाएर किसान चिन्तित

    भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४०...बाँकी

    एक खर्ब ३४ अर्बको खाद्यान्न आयात, एक लाख २९ हजार हेक्टर जमिन बाझै

    काठमाडौँ । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । आर्थिक वर्ष २०७२/७३ मा मात्र सबै प्रकारका गरी कूल रु एक खर्ब ३४ अर्बको खाद्यवस्तु आयात भएको छ । खाद्यान्नमा गहुँ...बाँकी

    कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउने

    काठमाडौँ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताउनुभएको छ । इजरायल रिटननेट समाजले बुधबार आयोजना गरेको बृहत् भेटघाट तथा पुनर्मिलन कार्यक्रममा मन्त्री चौधरीले विदेशमा सीप सिके पनि त्यसको...बाँकी

    Ad
    Ad
    Ad