BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ कृषि

    सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह

    ११ पुस, गलकोट । यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत–...बाँकी

    कुखुरापालनबाट मनग्य आम्दानी

    १० पुस, गाईघाट । वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय जातका कुखुरा पाल्न थालेपछि मासिक...बाँकी

    बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

    ९ पुस, पोखरा । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका...बाँकी

    गाईपालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्छन् दिलकुमार

    ८ पुस, तेह्रथुम । पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने...बाँकी

    ७५ गाई भैँसीलाई सुत्केरी भत्ता

    ६ पुस, भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित...बाँकी

    घण्टौँ हिँडेर दूध बेच्न बजार

    ६ पुस, बागलुङ ।  उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्छन् । ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उनको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर...बाँकी

    प्रविधि छाडेर हातैले चिया टिप्छन् इलामका किसान

    किरण पौड्याल, ५ पुस, इलाम । पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन...बाँकी

    सुन्तला बारीमा कृषिमन्त्री

    ५ पुस, स्याङ्जा ।  गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताए । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी...बाँकी

    माछापालन व्यवसायबाट मनग्य कमाउँछन् पाल्पाका कृषक

    सुशीला रेग्मी, बेझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । घरायसी प्रयोजनका लागि...बाँकी

    सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र

    ४ पुस, गोरखा ।  गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने...बाँकी