BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ कृषि

    तोरीखेतीतर्फ आकर्षण बढ्दो

    ३ पुस, चितवन । रासस तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका...बाँकी

    कुखुरापालक किसान आन्दोलनमा

    ३ पुस, बनियानी । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला...बाँकी

    तनहुँमा २५ करोडको सुन्तला उत्पादन

    १ पुस, दमौली । तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान...बाँकी

    कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका स्वीकृत

    १ पुस, काठमाडौँ । सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्कषित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला र इच्छुक बेरोजगार युवालाई कृषिमा गोलबद्ध...बाँकी

    व्यावसायिक मौरीपालनतर्फ आकर्षण

    १ पुस, अमरगढी । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि...बाँकी

    कुखुरापालक किसानका समस्याप्रति अष्ट ज अभियानको ध्यानाकर्षण

    २८ मंसिर, काठमाडौं । कुखुराको दाना र चल्लाको मूल्य बढेको तथा पालन लागतको तुलनामा बजार मूल्य निकै न्यून बनाएको भन्दै कुखुरापालक कृषकले चलाएको आन्दोलन र त्यसप्रतिको सरकारी रवैयाका बिषयमा अष्ट ज अभियान नेपालको गंभिर ध्यानाकर्षण...बाँकी

    धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

    २७ मङ्सिर, धनगढी ।  नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा...बाँकी

    तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

    २६ मङ्सिर, घोराही । रासस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५-०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान प्रत्यक्ष सहभागी भएका छन् । दाङमा स्थापना गरिएको परियोजनाका अनुसार पश्चिम क्षेत्रमा शुरु...बाँकी

    निगालीको सुन्तला’ कैलालीको पहिचान

    २५ मङ्सिर, धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए । सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार...बाँकी

    पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

    २४ मङ्सिर, विराटनगर । पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन...बाँकी