BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कृषि

    चौँरी महोत्सव सम्पन्न

    ४ वैशाख, पाँचथर । नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । महोत्सवको प्रतिनिधिसभा...बाँकी

    बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

    ३ बैशाख, जाजरकोट । यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले...बाँकी

    माछामा पालनमा आत्मनिर्भरः छसय किसान आबद्घ

    २ वैशाख, जितपुर, कपिलवस्तु । कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले...बाँकी

    युद्धका घाउमा मलहम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमिँदै

    कविता उपाध्याय, लिबाङ, रोल्पा । सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया...बाँकी

    रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति २८ चैत्र, रत्ननगर, चितवन । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई...बाँकी

    आर्थिक वृद्धिदर ५।५ हुने एडिबीको प्रक्षेपण

    २८ चैत्र, काठमाडौँ– एशियाली विकास बैंक ९एडिबी०ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि...बाँकी

    सिस्नु बेचेर लाखौँ आम्दानी गर्छन् यहाँका महिला

    २५ चैत, गाईघाट, उदयपुर । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ...बाँकी

    तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

    सञ्चिता घिमिरे, ललितपुर । इञ्जिनियरिङ पढाइ सकेका जाजरकोटका मानबहादुर तामाङले तीनवर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहेका छन् । १२ रोपनी जग्गा भाडामा लिएर उनले तीनवर्ष अघिदेखि नैे तरकारी खेती शुरु गरेका हुन् । तीनजना नियमित कर्मचारी...बाँकी

    पशुपक्षी बीमा गराउने बढ्दै

    १९ चैत, दाङ पछिल्लो समयमा जिल्ला पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ...बाँकी

    बढेन लसुन र प्याजको उत्पादन

    १८ चैत, ललितपुर । उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने...बाँकी

    Ad
    Ad
    Ad
    Ad