BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    कपडाले बताउँछ, तपाइको मनपर्ने मान्छे सिंगल या रिलेशनसीपमा !

    आज भ्यालेन टाइन डे । आफूलाई मनपरेको मान्छेका सामु प्रेम प्रस्ताव राख्ने दिन । हुन त यो हामी नेपालीको यो संस्कार र संस्कृति नभए पनि प्रेम गर्ने संस्कार सबैमा हुन्छ र सबैलाई प्रेम गर्नुपर्छ भन्ने...बाँकी

    आज भ्यालेनटाइन ‘डे’, भुलेर पनि यी उपहार प्रेमिकालाई नदिनुहोस्

      आज १४ फरवरी । प्रेम गर्नेहरुका लागि विशेष दिन मानिन्छ भ्यालेन्टाइन डे । आजका दिन एकअर्कालाई फूल, लन्च, डिनर तथा बिभिन्न उपहार दिएर मनाइन्छ । तर, यदि तपाइ कसैलाई प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ वा...बाँकी

    कस्तुपलाई उत्कृष्ट सर्जकको उपाधि

    २५ माघ, काठमाडौं । लोकप्रिय गायक कस्तुप पंतले उत्कृष्ट सर्जकको उपाधि प्राप्त गरेका छन् । नेपालको आधुनिक लोकदोहोरी क्षेत्रमा राम्रो नाम कमाएका पर्वतका पंतलाई नेशनल पावर न्यूज म्युजिक अवार्डमा पपुलर विधा अन्तर्गतको ‘उत्कृष्ट सर्जक’ को...बाँकी

    निशुले ल्याइन फेरि अर्को गीत

    अनिल वाग्ले, झापा । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका...बाँकी

    गायिका छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक

    काठमाडौँ । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आइतबार विमोचन गरेका ुहन् । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन...बाँकी

    सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धनका लागि ‘सप्तरङ्ग’सांगितिक यात्रा

    गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको...बाँकी

    ‘बुढी हराई’ को भिडियो गीत सार्वजनिक

    काठमाडौ । लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले बार्षिक उत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै...बाँकी

    जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो

    कुनै समयका चर्चित गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको संगीत र उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । रोमान्टिक गीतलाई...बाँकी

    रवि ओडले जिते नेपाल आइडल–२ को उपाधि

    काठमाडौँ । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि...बाँकी

    क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

    २ पुस, काठमाडौँ ।  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द...बाँकी