BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    गायक सुवासको साहिंली माइली

    काठमाण्डौं । साँहिली माइली साइकोले ….र चोले चोले बोलको गीतको दृश्याङ्कन धमाधम भइरहेको छ । शब्दरसंगीत शैलापवाइबा रहेको गीतमा गायक सुवास लामालाई गायिका रीतु तामाङले साथ दिएकी छिन् । निर्देशक दिलकुमार तामाङद्वारा निर्देशित यस गीतको...बाँकी

    यस्तो खाना  मन पराउँछन राजेश पायल राई

     काठमाडौं । आफ्ना कर्णप्रिय स्वरले देश विदेशमा रहेका नेपालीको मन जित्न सफल भएका  गायक राजेश पायल राई  लाखौं  स्रोताहरुको ढुकढुकी बन्न सफल भएका छन् ।   विदेशका सेलिब्रेटी मात्र नभएर आजभोली नेपालकै सेलिब्रेटीले पनि आफ्नो...बाँकी

    फर्केर आएनन साईला, विछिप्त साईलीले गाईन यस्तो गीत

    काठमाण्डौं । आफ्नो परिबार संग सुख दुखमा संगै रहने चाहना त सबैको हुन्छ । तर आज पनि विभिन्न कारण आफ्ना आफन्तलाई छोडी परदेशको भूमिमा पसिना बगाउदै छन् लाखौ नेपाली युवा सक्ति । आफ्नो भबिस्य अनि परिबारका...बाँकी

    रिया श्रेष्ठ भन्छिन् ‘धर्मको नाममा पशुपतिमा जोगीहरु नागिंदा पुजा गर्ने, मैले कलाकारिता देखाउदा किन गालि गर्ने ?’

    काठमाडौँ । बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन । उनी भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी...बाँकी

    राजेश पायल राइको उपस्थितिमा नाइजेरियामा नेपाली नयाँवर्ष मनइने

    प्रशिद्द नेपाली गायक राजेश पायल राई एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुती दिन नाइजेरियाको लेगोसमा यहि अप्रिल १,२०१७ मा आउने भएका छन । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय...बाँकी

    लायन्स क्लब अफ काठमाडौं टेम्पलले उज्यालो उत्सव गर्ने

    काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं टेम्पलले उज्यालो उत्सव २०७३ नामक भव्य सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ । टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणार्थ दृष्टीबिहीनका खातिर सांगितीक कार्यक्रम उज्यालो उत्सव २०७३...बाँकी

    धुर्मुस–सुन्तली सद्भावना दूत

     काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा...बाँकी

    नेपाली चलचित्र क्षेत्रमा नायक नबराज श्रेष्ठको पुन आगमन

    सुर्य चन्द काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अर्थात सिने नगरीमा नायक नबराज श्रेष्ठको पुन आगमन भएको छ । कलाकारिता मानिसको एउटा नशा हो, जुन नशा लागे पछि मानिसलाई छोड्दैन, रंगिन संसारको विशेषतानै यहि हो ।...बाँकी

    मिस तामाङ ट्यालेन्ट शो सकियो, ग्राण्ड फिनालीमा ३५ युवती

    काठमाडौं । दशौं संस्करणको मिस तामाङ २०१७ को ट्यालेन्ट शो सकिएको छ । काठमाडौंमा आइतबार सम्पन्न शोमा सबै प्रतियोगीहरुले आ–आफ्नो नृत्य, कविता, गजल आदि प्रस्तुतको गरेका थिए । ट्यालेन्ट शोको लागि निर्णायकहरुमा नेपाल तामाङ कला...बाँकी

    ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

    १६ माघ, काठमाडौँ । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ । गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी...बाँकी