BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    धुर्मुस–सुन्तली सद्भावना दूत

     काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा...बाँकी

    नेपाली चलचित्र क्षेत्रमा नायक नबराज श्रेष्ठको पुन आगमन

    सुर्य चन्द काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अर्थात सिने नगरीमा नायक नबराज श्रेष्ठको पुन आगमन भएको छ । कलाकारिता मानिसको एउटा नशा हो, जुन नशा लागे पछि मानिसलाई छोड्दैन, रंगिन संसारको विशेषतानै यहि हो ।...बाँकी

    मिस तामाङ ट्यालेन्ट शो सकियो, ग्राण्ड फिनालीमा ३५ युवती

    काठमाडौं । दशौं संस्करणको मिस तामाङ २०१७ को ट्यालेन्ट शो सकिएको छ । काठमाडौंमा आइतबार सम्पन्न शोमा सबै प्रतियोगीहरुले आ–आफ्नो नृत्य, कविता, गजल आदि प्रस्तुतको गरेका थिए । ट्यालेन्ट शोको लागि निर्णायकहरुमा नेपाल तामाङ कला...बाँकी

    ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

    १६ माघ, काठमाडौँ । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ । गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी...बाँकी

    पौडेलको ‘बजारमा’ भिडियो सार्वजनिक (भिडियो सहित)

    ९ माघ, काठमाण्डौं । गायक टीकाराम पौडेलको म्युजिक भिडियो ‘बजारमा’ सार्वजनिक भएको छ । हाल जापानमा रहेका पौडेलको यो पहिलो प्रस्तुती हो । उक्त भिडियोको निर्देशन रोशन पुडासैनीले गरेका हुन् भने लय शब्द र संगीत...बाँकी

    मोहनको गीतमा नायिका र भिजेको रोमान्स

    गायक मोहन के। राईले ‘तिमीसंग…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् । शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन...बाँकी

    मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०१७ को ताज ढुंगाना र कर्माचार्यको हातमा

    काठमाण्डौं ।  दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस र मिसेस ब्यसटिफुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यल जितेका छन् । काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा अपेक्षा...बाँकी

    मालतीको ‘मोरङ बेलबारी’ बजारमा

    अनिल वाग्ले, झापा । पूर्वेली गायिका मालती राईले ‘मोरङ बेलबारी’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । पथरी मोरङकी गायिका राईले हालै यो म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् । टिका चाम्लिङको शब्द, मनोज साङसमको...बाँकी

    बजारमा “मेरो भन्दा धेरै माया”

    कुमार “अविरल” पन्थी । गायक मोहन शाहको पहिलो आधुनिक गीति एल्वम “मेरो भन्दा धेरै माया” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको “मेरो भन्दा धेरै माया” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।...बाँकी

    ‘ब्वायफ्रेण्ड’ युनिट काठमाडौं फर्कियो

    काठमाण्डौं । चलचित्र ‘ब्वायफ्रेण्ड’को छायाँकन सक्किएको छ । राजधानीको छायाँकन सक्काएर चितवन पुगेको युनिट त्यहाँको सौराहा लगायतका रमणिय स्थानहरुमा छायाँकन गरी यसै साता राजधानी फर्केको हो । बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सुर्य बुढाथोकी,...बाँकी