BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    डिवी लोप्चनको म्यूजिक भिडियो सार्वजनिक

      चितवन । चितवनको सौराहा निवासी लोक गायक डिवी लोप्चनले आफ्नो म्यूजिक भिडियो सार्वजनिक गरेका छन । उनले ख्याल भनौली माया लाएर हेर कान्छी आमा बनौली बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । वैदेशिक...बाँकी

    रोशनको निर्देशनमा सम्झना

    ६ असोज, काठमाण्डौं । नेपाली गीत संगीतको क्षेत्रमा नव प्रतिभाको रुपमा उदाएका रोशन पुडासैनीले ‘सम्झना’ नामक गीतको निर्देशन गरेका छन् । नुवाकोट जिल्लाको कुमरी गाविसमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाण्डौं बस्दै आएका पुडासैनीले उक्त गीतमा निर्देशन...बाँकी

    तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन: निर्मात्री सृजना उप्रेती

    विजय थापा ,वाशिंगटन डिसी । नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ । अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् । कैयौ दुर्घटनाको शिकार भै...बाँकी

    जस्लाई मैले मन पराउथे, त्यो नै अर्कैको भएपछि

    कुमार अविरल पन्थी । बसन्त फिल्मस प्रा.लि.को प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम ‘सायद २’ सार्वजनिक भएको छ । ‘सायद २’ एल्वममा समावेस गरिएको ‘जसलाई मैले’ बोलको गीत युट्युब मार्फत सार्बजनिक गरिएको...बाँकी

    जागरण गीत प्रतियोगीतामा पुरु लम्साललाई उत्कृष्ट पुरस्कार

    ३ असोज, काठमाण्डौं । संविधान दिवशको अवसरमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी जागरण गीतमा पुरु लम्साल उत्कृष्ट गीतकारको रुपमा पुरस्कृत भएका छन् । नुवाकोटमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाएका लम्साल नेपाली साहित्यमा पछिल्लो पुस्ताका एक चर्चित...बाँकी

    खुकुरी बोकेर थिएटर मलमा आउने भए ‘काजी बा’ !

    ३ असोज,काठमाडौँ । दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो...बाँकी

    फुल कुमारले कान्छीलाई नया लुगा किनेर लाइदिए

    काठमाडौं । चर्चित गीतकार तथा गायक फूल कुमार बम्जनको पछिल्लो ‘आज मस“गै जाउ“ कान्छी नया“ लुगा किनेर लाइदिउला…’ बोलको सेलो गीत हालै बजारमा आएको छ । शब्द, संगीत र स्वर स्वयं बम्जनको रहेको छ भने...बाँकी

    ‘प्रथम मिसेस तामाङ –२०१६’ को उपाधि शान्तिलाई

    काठमाडौं– ‘प्रथम मिसेस तामाङ –२०१६’को उपाधि शान्ति तामाङको पोल्टामा परेको छ । एसके इन्टरटेन्मेन्टको आयोजनामा मंगलबार राजधानीमा सम्पन्न ‘प्रथम मिसेस तामाङ –२०१६’ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै शान्ति तामाङले ताज पहिरिएकी हुन् । शान्ति धादिङ,...बाँकी

    सङ्गीतकर्मी सुनिलको अन्तिम विदाइ गरियो

    काठमाडौँ । सङ्गीतकर्मी सुनिल बर्देवाको पशुपतिस्थित आर्यघाटमा बुधबार साँझ हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । चवालीस वर्षीय बर्देवाको मङ्गलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । उहाँको शवलाई छोरा स्वयम बर्देवाले...बाँकी