BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पङ्गेनी

    १२ असोज, काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पङ्गेनी निर्वाचित भएका छन् । असोज ९ र १० गते राजधानीमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट विष्णु खत्रीलाई पराजित गर्दै पङ्गेनी अध्यक्षमा निर्वाचित भएका...बाँकी

    हे निष्ठुरी प्रदेशी फर्की आउ है घर

    नेपाली चाड पर्वको आगमन संगै पर्वत घर भै हाल दुबईमा कार्यरत रहँदै आएका संचारकर्मी निर्भिक नारायण भुर्तेलको दशै तिहार विशेष गित “अरु कोनै छ र” बजारमा आएको छ।  नवप्रतिभा शालि गायक नयन शर्माको लय तथा...बाँकी

    डिवी लोप्चनको म्यूजिक भिडियो सार्वजनिक

      चितवन । चितवनको सौराहा निवासी लोक गायक डिवी लोप्चनले आफ्नो म्यूजिक भिडियो सार्वजनिक गरेका छन । उनले ख्याल भनौली माया लाएर हेर कान्छी आमा बनौली बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । वैदेशिक...बाँकी

    रोशनको निर्देशनमा सम्झना

    ६ असोज, काठमाण्डौं । नेपाली गीत संगीतको क्षेत्रमा नव प्रतिभाको रुपमा उदाएका रोशन पुडासैनीले ‘सम्झना’ नामक गीतको निर्देशन गरेका छन् । नुवाकोट जिल्लाको कुमरी गाविसमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाण्डौं बस्दै आएका पुडासैनीले उक्त गीतमा निर्देशन...बाँकी

    तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन: निर्मात्री सृजना उप्रेती

    विजय थापा ,वाशिंगटन डिसी । नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ । अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् । कैयौ दुर्घटनाको शिकार भै...बाँकी

    जस्लाई मैले मन पराउथे, त्यो नै अर्कैको भएपछि

    कुमार अविरल पन्थी । बसन्त फिल्मस प्रा.लि.को प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम ‘सायद २’ सार्वजनिक भएको छ । ‘सायद २’ एल्वममा समावेस गरिएको ‘जसलाई मैले’ बोलको गीत युट्युब मार्फत सार्बजनिक गरिएको...बाँकी

    जागरण गीत प्रतियोगीतामा पुरु लम्साललाई उत्कृष्ट पुरस्कार

    ३ असोज, काठमाण्डौं । संविधान दिवशको अवसरमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी जागरण गीतमा पुरु लम्साल उत्कृष्ट गीतकारको रुपमा पुरस्कृत भएका छन् । नुवाकोटमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाएका लम्साल नेपाली साहित्यमा पछिल्लो पुस्ताका एक चर्चित...बाँकी

    खुकुरी बोकेर थिएटर मलमा आउने भए ‘काजी बा’ !

    ३ असोज,काठमाडौँ । दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो...बाँकी

    फुल कुमारले कान्छीलाई नया लुगा किनेर लाइदिए

    काठमाडौं । चर्चित गीतकार तथा गायक फूल कुमार बम्जनको पछिल्लो ‘आज मस“गै जाउ“ कान्छी नया“ लुगा किनेर लाइदिउला…’ बोलको सेलो गीत हालै बजारमा आएको छ । शब्द, संगीत र स्वर स्वयं बम्जनको रहेको छ भने...बाँकी