BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    “पछुतो” सार्बजनिक

    ज्याज प्रोडक्सनको प्रश्तुतीमा गायकद्वय सलिन मगर र अभिषेक कार्कीको पहिलो म्युजिक भिडियो “पछुतो” सार्बजनीक भएको छ, सलिन अभिषेक कै संगीत रहेको “पछुतोमा जगन्नाथ धुगोदाको तबला मिलन घिमिरेको बासुरी र प्रविन खड्काको ड्रम रहेको छ भने...बाँकी

    पुन र खड्काको तिम्रो न्यानो काख

    Your lovely laps

    रोशन पोखरेल । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक दिपक खड्काको लोकदोहोरी गीत ‘तिम्रो न्यानो काख’ भिडियोको भिडियो युटुवमार्फत सार्वजनिक भएको छ । गायिका टिका पुन र गायक दीपक खड्काको गीतमा आवाज रहेको छ । प्रेम...बाँकी

    अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो 

    प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा...बाँकी

    पुष्कल शर्माको तिजको कोशेली  “हिरो” 

    नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली “हिरो”बजारमा आएको छ ।पुष्कल शर्माको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज...बाँकी

    यस्तो छ धुम ३ को पहिलो गीत

    नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र ‘धूम ३’ को एउटा गीत सार्वजनिक गरेका छन् । आफुसँगै नायिका एलिना रायमाझी अभिनित तिम्रो हेराईले यो मनलाई सारै एक्साईटेड गरायो बोलको भिडियो भर्खरै साईराम...बाँकी

    मेलिना राईको डान्सिङ गीत ‘बर्खाको पानी ’

    रोशन पोखरेल चर्चित भिजे तथा मोडल सोनिका रोकाया र गायिका मेलिना राई  एकै पटक म्युजिक भिडियोमा देखिएका छन । गायनको विधामा निकै रुचाइएकी गायिका मेलिना राई र गायक राजेन्द्र बजगाईँको आवाजमा रहेका ‘बर्खाको पानी ’...बाँकी

    गायक क्षेत्रीले सार्वजनिक गरे गीत डबल माया

    महेन्द्र प्रसाद पोखरेल बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई एक सफल गायकको रूपमा चिनाउन सफल गायक हुन गायक कमल के. क्षेत्री । सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले...बाँकी

    गायिका सरु गौतमले लिएर आईन ‘नेपालमा चाईनाको रेल’

    काठमाडौँ । गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित चाइनाको रेलमाू लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी...बाँकी

    हिन्दी चलचित्र बनाउँदै निर्देशक किरण खतिवडा

    झापा । निर्देशक-अभिनेता किरण खतिवडा यतिबेला हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’ को सुटिङको तयारीमा छन् । नेपालको पहिलो सन्थाली फिल्म ‘बोनोदल’ बनाएर चर्चामा आएका झापाका किरण यतिवेला बलिउडका मिडियामा छाएका छन् । उनलाई बलिउडले...बाँकी

    स्कटल्याण्डमा छायांकन गरिएको “कोमल तिम्रो” गीत सार्वजनिक

    प्रकाश अर्याल, स्कटल्याण्ड। विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा तल्लिन गायक, संगीतकार नभकृश पन्चकोटीको पछिलो एल्बम “महक” (२०१८)को चर्चित गीत “कोमल तिम्रो”को म्युजिक भिडियो युट्यूब मार्फत सार्बजनिक भएको भएको छ। गायक नभकृश पन्चकोटीको शब्द र स्वर...बाँकी

    Ad
    Ad
    Ad