BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ ब्लग

    एनआरएनए नेतृत्वलाई अमेरिकाबाट घिमिरेको अनुरोध

    som-nath-ghimir

    आदरणीय ग़ैरआवासीय नेपाली नेतारनेत्रीज्यूहरुमा मेरो बिनम्र अपील : १। NRN नेपालीहरूको हक हितको संरक्षण गर्ने पवित्र संस्था बनाउन पहल गर्नुस र सम्पूर्ण आप्रवासी नेपालीहरुको हितका लागि काम गर्ने प्रतिबद्धता गर्नुस् । जन्मभूमि भन्दा कर्मभूमिका नेपालीहरुको हकहितमा...बाँकी

    सामाजिक अभियानवाट संमृद्ध समाज निर्माण

    संसारमै समृद्ध मुलुक वा समाजको मेरुदण्ड राजनीति नै हो । त्यसमा दुईमत छैन । तर, हाम्रो अल्पविकसीत मुलुकमा राजनीतिको नाममा विभिन्न बहानामा र व्यक्तिगत स्वार्थको दल–दलमा युद्धको रणभूमि हुँदा आजसम्म मुलुकले ठोस समृद्ध र विकासोन्मुख...बाँकी

    कृषि बीमा कम्पनीको आवश्यकता र प्रस्तावित संरचना

    rabindra-ghimire

    नेपाल सरकारले आम किसानको हितका लागि कृषि बीमाको आवश्यकता महशुस गरी सन् २०१२ देखि नै आम किसानहरूको पशुधन र बालीनालीको जोखिम बहनका लागि कृषि बीमाको शुरुवातका लागि पहल गरेको थियो । फलस्वरुप सन् २०१३ मा...बाँकी

    भारत न हिजो कांग्रेशको थियो, न एमालेको, न मधेशवादीको न आज माओवादीको नै

    krishna dhungana

    बिडम्बना नै भन्नुपर्छ नेपालका राजनैतीक दलहरुले भारतको यो सकुनी चाललाई बुझ्न नसक्नु । अहिले एकले अर्काेलार्ई भारत परस्त भनि राष्ट्रवादको पगरी गुथ्नमै व्यस्त छन् राजनैतीक दल तर भारत त्यहि राष्ट्रवादमाथी खेलिरहेछ । अहिले हलो अड्किएको...बाँकी

    प्रिय साहिलो भाइ, नेताहरु धनी बनेको तिमीले देख्नै पाएनौं

    uday-gautam

    तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहीले सम्म पर्खिनु पर्ने हो त्यो भने हेर्ने इच्छा अपुरै होला जस्तो छ । हामीले त्यति बेला गरिब देखेका हाम्रा नेताहरु धेरै अहिले धनी बनि सक्नु भयो...बाँकी

    आजका युवाहरुमा राष्ट्रियताको कमी 

    babu-roka

    नेपालीहरुको बिदेशी मोहले देश पछाडी खस्किदै छ देश रित्तो हुनेगरी युवाहरु छिमेकी देश भारत लगायत तेस्रो मुलुक सम्म महँगो परिश्रम सस्तो मुल्यमा बेचिरहेका छौं । किन यति निर्दयी बन्दै गएका छौ हामीहरु आफ्नै देश जन्मभूमिलाई...बाँकी

    अमेरिकामा घर किन्नै लागेको भ​ए पहिले यो पढ्नुहोस

    sanubabu silwal

    के तपाइहरु अमेरिकामा आफ्नै नाममा घर किन्ने तरखरमा हुनुहुन्छ ? के तपाइ भाडा, रेन्टको अपार्टमेन्ट वा घर वा कोठामा बस्दा बस्दा थाकेर आफ्नै कुटि खरिदमा लागिरहनु भएको छ ? भन्नेले भनिदेलान, सुनाइदेलान, उताका फलानाले पनि...बाँकी

    पृथ्वीको बीच भागमा १५७ औं रक्तदानः फरक अनुभुति

    arjun-prasad-mainali

    विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा...बाँकी

    गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउने?

    susmita-neupane

    हिजो दिउँसो तिरको कुरा हो , म परिक्षा सकाएर हिड्दै कोठा भएतिर आउँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दैथिएँ, पछाडिबाट अकस्मात एउटा मोटरसाइकलले हर्न...बाँकी

    अन्दर कितने सर्दी बाहर कितने गर्मी हे

    एक जमाना खुब बज्द्थ्यो हिन्दि सिनेमा ‘हिरो नम्बर वानको’ एउटा गीत काठमाडौँमा । त्यतिबेला लाग्दथ्यो । ‘तु मेरा तु मेरा हेरो नम्बर वानु वाहेक बज्ने अरु गीत नै छैनन् । भर्खर खुलेका एफ एमका गीती...बाँकी

    Ad
    Ad